ब्राउनसुगर सहित राना पक्राउ

कपिलवस्तु, २ भदौ । ब्राउनसुगर सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका ८ बहादुरगंज चोकबाट २३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित कृष्णनगर नगरपालिका २ पानी ट्याङ्की बस्ने ३८ वर्षीय अखिल रानालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । लु.१५ प ११९४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बहादुरगंज र ईलाका प्रहरी […]