मुखबाट पानीको धारा बगाउने कला १७औं शताब्दीदेखि प्रचलनमा आएको हो । यसमा सुरुमा ठूलो परिमाणमा पानी पिउने गरिन्छ र त्यसलाई मांशपेशीको नियन्त्रणबाट उघ्राउँदै विस्तारै मुखबाट धारा जस्तै बाहिर फ्याँकिन्छ । यो काम सजिलो भने छैन र जोकोहीले गर्न सक्दैन । चीनका एकजना ३५ वर्षीय युवाले लगातार ६ मिनेटसम्म मुखबाट पानीको धारा बगाएर विश्व कीर्तिमान कायम […]