काठमाडौं- हर्षोल्लास सहित यो वर्षको होली पनि सकिएको छ । होलीमा रङ्ग खेल्ने क्रममा ख्याल नगर्दा फोन, स्मार्टवाच र इयरबड्सजस्ता व्यक्तिगत प्राविधिक उपकरणमा पानी पस्ने, रङ्ग जम्ने जस्ता समस्या हुनसक्छ । फोनमा पानी पसेर अनि रङ्ग जमेर धेरैले सास्ती पाएका हुन्छन् । फोनमा पानी जमेको छ भने तपाईंले चामलको बोरामा फोनलाई केही समय राख्न सक्नुहुन्छ । […]