युक्रेनका थप चार क्षेत्रमा रुसकाे कब्जा, शुक्रबार घाेषणा हुने

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनका थप चार क्षेत्रलाई औपचारिक रूपमा रुसमा विलय बनाउने घोषणा गरेको छ। रुसकाे कब्जा गर्दै आएका ती क्षेत्रलाई औपचारिक रुपमा आफ्नाे भूगाेलमा गाभ्ने निर्णय गरेको हो। पश्चिमा राष्ट्रहरूले रुसको...

सम्बन्धित सामग्री

उर्जा क्षेत्रमा थप लगानी विस्तार गर्न आवश्यकः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उर्जा क्षेत्रमा थप लगानी विस्तार गर्न आवश्यक रहेको बताउनुभएको छ । मंगलबारबाट काठमाडाैंमा सुरु भएको आठौं ‘पावर समिट–२०२३’ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले नीतिगत र व्यावहारिक रुपमा नै उर्जा क्षेत्रलाई समृद्धिको बलियो आधार मानेर अघि बढेकाले उर्जा क्षेत्रमा थप लगानी बढाउन आवश्यक रहेको बताउनुभयो । […]

अफ्रिकाको स्वास्थ्य क्षेत्रमा थप लगानी आवश्यक: विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य सङ्गठनले अफ्रिकाको स्वास्थ्य क्षेत्रमा थप लगानी गर्नुपर्नेमा जोड दिएको छ।

साउदीको पूर्वी क्षेत्रमा नेपाली दूतावासले थप एक जना कर्मचारी खटाउने

साउदीको पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधान गर्न साउदीस्थित नेपाली दूतावासले थप एक जना कर्मचारी खटाउने भएको छ ।

इजरायल र कोरियाले थप क्षेत्रमा नेपाली कामदार लिने

सरकारले कोरियाको कृषिमा मौसमी कामदार र इजरायलको निर्माण क्षेत्रमा थप नेपालीलाई रोजगारीका अवसर दिन अध्ययन टोली गठन गरेर काम सुरु गरेको छ । कोरिया र इजरायलमा यसअघि पनि अन्य रोजगारीका क्षेत्रमा नेपाली श्रमिक गइरहेका छन् ।इजरायलको केयरगिभर सेवा क्षेत्रमा हालै एक हजार १ सय ७५ नेपाली श्रमिक पठाउने तयारी पूरा गरेको नेपालले थप नेपाली पठाउन […]

इजरायल र कोरियाले थप क्षेत्रमा कामदार लिने

सरकारले कोरियाको कृषिमा मौसमी कामदार र इजरायलको निर्माण क्षेत्रमा थप नेपालीलाई रोजगारीका अवसर दिन अध्ययन टोली गठन गरेर काम सुरु गरेको छ । कोरिया र इजरायलमा यसअघि पनि अन्य रोजगारीका क्षेत्रमा नेपाली श्रमिक गइरहेका छन्।इजरायलको केयरगिभर सेवा क्षेत्रमा हालै एक हजार १ सय ७५ नेपाली श्रमिक पठाउने तयारी पूरा गरेको नेपालले थप नेपाली पठाउन गृहकार्य सुरु गरेको छ। हालसम्म २ सय १९ नेपाली इजरायल प्रवेश गरिसकेका छन् भने बाँकी नौ सय नेपालीको अभिमुखीकरणको काम भइरहेको छ। यसैगरी रोजगार अनुमति प्रणालीअन्तर्गत श्रम

अनुत्पादक क्षेत्रमा जाने कर्जामा थप कडाइ गर्ने राष्ट्र बैंकको घोषणा

५ फागुन, काठमाडौं । अनुत्पादक क्षेत्रमा प्रवाह हुने कर्जामा थप कडाइ गरिने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा मार्फत यस्तो घोषणा गरेको हो । जग्गा प्लटिङ, हायर पर्चेज कर्जा, आयातका लागि जाने कर्जा, शेयर धितोमा जाने कर्जा नीतिमा पुनरावलोकन हुने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । […]

कोरोनाबाट यूरोप र एसियाका केही क्षेत्रमा थप ७ लाखको मृत्यु हुनसक्छ : डब्ल्यूएचओ

कोरोना भाइरस संक्रमणका कारण यूरोप र एसियाका केही क्षेत्रमा थप ७ लाख मानिसहरुको मृत्यु हुनसक्ने चेतावनी दिइएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मार्चसम्ममा थप ७ लाख जनाको मृत्यु हुनसक्ने चेतावनी दिएको हो । पछिल्लो समय यूरोपमा कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गर्दै आएका छन् । कोरोना रोकथाम तथा न्यूनीकरणका कालागि केही […]

पोखरा क्षेत्रमा थप पर्यटकीय गन्तव्य आवश्यक : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आन्तरिक तथा बाह्य पर्यटक प्रबर्द्धन गर्नका लागि पोखरा क्षेत्रमा थप पर्यटकीय गन्तव्यको विकास गर्नु पर्ने बताएका छन् । सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलसहितका मन्त्रीहरुको स्वागतका लागि पुम्दीकोट कोट विकास समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पोखरा आउन पर्यटकको भ्रमण लम्ब्याउनका लागि थप पर्यटकीय गन्तव्यको बिकार गर्न आवस्यक रहेको बताएका हुन् । मुख्यमन्त्री पोखरेलले पोखरा २२ स्थित पुम्दीकोटमा निर्माण हुदै गरेको बिशाल

काठमाडौं उपत्यकाको निषेधाज्ञा साउन २० सम्म थप, यी क्षेत्रमा निषेध कायमै

उपत्यकामा जारी निषेधाज्ञा साउन २० सम्म थप गरिएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबारको बैठकले केही क्षेत्रमा निषेध कायमै राख्दै निषेधाज्ञा थप गर्ने निर्णय गरेका हु्न्। जारी निषेधाज्ञाअनुसार विद्यालय, कलेज, ट्युसन सेन्टर, कोचिङ सेन्टरलगायतका शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन गर्न पाइनेछैन। यस्तै सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, क्लब, स्वीमिङ, […]

भोलि उपत्यकाका तीन सिडिओको बैठक, थप केही क्षेत्रमा निषेध गरिने

१९ वैशाख, काठमाडौं । सोमबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ । निषेधाज्ञालाई कडाइ गर्न थप केही क्षेत्रमा निषेध गर्ने गरी बैठक बस्न लागिएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अनलाइनखबरसँग भने, ‘भोलि बैठक बसेर थप केही क्षेत्रमा कडाइ गर्ने तयारी गरेका छौं ।’ उनका अनुसार खाद्यान्न पसल पनि […]