५ फागुन, काठमाडौं । अनुत्पादक क्षेत्रमा प्रवाह हुने कर्जामा थप कडाइ गरिने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा मार्फत यस्तो घोषणा गरेको हो । जग्गा प्लटिङ, हायर पर्चेज कर्जा, आयातका लागि जाने कर्जा, शेयर धितोमा जाने कर्जा नीतिमा पुनरावलोकन हुने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । […]