कोरोना भाइरस संक्रमणका कारण यूरोप र एसियाका केही क्षेत्रमा थप ७ लाख मानिसहरुको मृत्यु हुनसक्ने चेतावनी दिइएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मार्चसम्ममा थप ७ लाख जनाको मृत्यु हुनसक्ने चेतावनी दिएको हो । पछिल्लो समय यूरोपमा कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गर्दै आएका छन् । कोरोना रोकथाम तथा न्यूनीकरणका कालागि केही […]