पोखरा क्षेत्रमा थप पर्यटकीय गन्तव्य आवश्यक : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आन्तरिक तथा बाह्य पर्यटक प्रबर्द्धन गर्नका लागि पोखरा क्षेत्रमा थप पर्यटकीय गन्तव्यको विकास गर्नु पर्ने बताएका छन् । सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलसहितका मन्त्रीहरुको स्वागतका लागि पुम्दीकोट कोट विकास समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पोखरा आउन पर्यटकको भ्रमण लम्ब्याउनका लागि थप पर्यटकीय गन्तव्यको बिकार गर्न आवस्यक रहेको बताएका हुन् । मुख्यमन्त्री पोखरेलले पोखरा २२ स्थित पुम्दीकोटमा निर्माण हुदै गरेको बिशाल

सम्बन्धित सामग्री

अकलालाई धार्मिक पर्यटकीय गन्तव्य बनाउनुपर्छ: मुख्यमन्त्री पोखरेल

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अकला मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिएका छन् । तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित अकला मन्दिरको दर्शन तथा निरीक्षणपछि मुख्यमन्त्री पोखरेलले यस ठाउँ धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण रहेकाले यसको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । गण्डकी प्रदेश धार्मिक पर्यटनले भरिपूर्ण रहेको उल्लेख […]

धर्मलाई पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री पोखरेल

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धर्मलाई पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । तनहुँको भानु नगरपालिका–१३, चन्द्रावतीस्थित प्राचीन एवं ऐतिहासिक नैनेश्वर महादेव मन्दिरको भौतिक पूर्वाधार निर्माणका लागि रकम सङ्कलन गर्ने उद्देश्यसहित आजदेखि शुरु महायज्ञको उद्घाटन कार्यक्रममा उहाँले धार्मिकस्थलको प्रवर्द्धननका लागि सरकार प्रतिबद्ध रहेको बताए । धार्मिक महत्व बोकेका ठाउँलाई पर्यटकीय गन्तव्य बनाउने […]