सम्मानका नाममा द्वन्द्व पिडित परिवारलाई नगद!

१० वर्षे माओवादी द्वन्द्वका समयमा मृत्यु भएका, बेपत्ता भएकाको परिवारलाई सम्मान र राहतका नाममा गोरखाको शहीदलखन गाउँपालिकाले नगद वितरण गरेको छ।...

सम्बन्धित सामग्री

द्वन्द्व पीडितका परिवारलाई शिक्षा दिने व्यवस्था कानुनमै राखौं : सांसद शर्मा

कांग्रेसका सांसद सुनिल शर्माले द्वन्द्व पीडितलाई दिइने परिपूरणलाई पैसामा मात्रै तुलना गर्नु नहुने बताएका छन् । कानुन, न्याय तथा मानवअधिकार समितिको आइतबारको बैठकमा उनले द्वन्द्व पीडितका परिवारलाई शिक्षा दिने व्यवस्था राख्नुपर्ने बताएका हुन् ।

सरकार सशस्त्र द्वन्द्व पीडितको साथमा छ : मन्त्री कोइराला

कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सरकार जबरजस्ती बेपत्ता पार्ने कार्यलगायत मानवअधिकार गम्भीर उल्लङ्घनका घटनाका सबै पीडित र तिनका परिवारको साथमा रहेको बताएका छन् । जबरजस्ती बेपत्ता पारिएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार सन्देश जारी गर्दै उनले सशस्त्र द्वन्द्वको क्रममा जबरजस्ती बेपत्ता पारिएका व्यक्तिका परिवारलाई न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बेपत्ता पारिएका व्यक्तिका परिवारलाई के भएको थियो भन्ने सत्यता थाहा पाउने हक, न्यायको हक

द्वन्द्वपीडित परिवारलाई न्याय दिन बनेको ऐन नै अपुरो

१० वर्षे सशस्त्र द्वन्द्व शान्तिमा रुपान्तरण भएर द्वन्द्वकारी शक्ति पटकपटक सत्तामा पुगेकोे भए पनि द्वन्द्वपीडित परिवारले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । यसबीच द्वन्द्व पीडितलाई न्याय दिन बनेको ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१’ लाई पर्याप्त सुझावका आधारमा संशोधन गर्नुपर्ने माग पीडितहरुले गरेका छन् । बुधबार राष्ट्रिय मानवअधिकार आयोगले आयोजना गरेको …

तराईमा हावाहुरीका कारण मृत्यु भएकाहरुको परिवारलाई राहत दिन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले तराईमा हावाहुरीका कारण मृत्यु भएका तीन जनाका परिवार र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातका कारण प्रभावित नागरिकको उचित व्यवस्थापन एबम् राहत उपलब्ध गराउन निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा तराईका दुई, हिमाली क्षेत्रका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीलाई हिमपात तथा हावाहुरीका कारण समस्यामा परेकालाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका

बाघको आक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राहत

प्रदेश सरकारले ‘मानव वन्यजन्तु द्वन्द्व न्युनीकरण कार्यक्रम' मार्फत् बाँकेमा बाघको आक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राहत प्रदान गरेको छ ।

बाघको आक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राहत

प्रदेश सरकारले ‘मानव वन्यजन्तु द्वन्द्व न्युनीकरण कार्यक्रम' मार्फत् बाँकेमा बाघको आक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राहत प्रदान गरेको छ ।

लक्षित वर्ग तथा द्वन्द्व पीडितलाई निःशुल्क यातायात सेवा

रुकुम (पूर्व) : रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले लक्षित वर्ग तथा द्वन्द्वपीडितले  नगर बस र एम्बुलेन्स सेवा निःशुल्क दिने भएको छ।चालु आर्थिक वर्षको २०७८/७९ को नीति तथा कार्यक्रममा उल्लेख भए बमोजिम साउन महिनाबाटै नगरपालिकाले बस भाडा र एम्बुलेन्स भाडा नलिने तयारी गरेको हो।विशेष अवस्थाका विभिन्न व्यक्ति र उनीहरूका परिवारलाई यो सुविधा दिने गरी तयारी भइरहेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले अहिले ३ वटा नगर बस सञ्चालन गरिरहेको छ भने २ वटा एम्बुलेन्स नगर मातहत छन्।सेवामा सहजता ल्याउन थप दुई नगर

पुटिनलाई बाइेनले दिए चेतावनी, खतरनाक गतिविधि गरे जवाफ फर्काउने

अमेरिकी राष्ट्रपति जा बाइडेनले  ‘खतरनाक गतिविधि’ मा संलग्न रहे रुसलाई जवाफ फर्काइने चेतावनी दिएका छन् ।बुधबार आरएएफ मिल्डनहल एयरबेसमा अमेरिकी सैनिक र सैनिक परिवारलाई सम्बोधन गर्दै बाइडेनले पुटिनलाई स्पष्ट सन्देश दिने  बताए । ‘हामीले रुससँग द्वन्द्व चाहेका छैनौं,’ उनले भने,‘हामी स्थिर सम्बन्ध चाहन्छौं । तर यदी रुसी सरकार खतरनाक गतिविधिमा संलग्न भएमा अमेरिकाले अर्थपूर्ण ढंगले जवाफ फर्काउनेछ भन्नेमा म स्पष्ट छु,’ बाइडेनले भने । युरोप भ्रमणका क्रममा

द्वन्द्व पीडितहरुलाई परिचयपत्र वितरण कार्य सुर्खेतबाट सुरु

सुर्खेत । तत्कालीन माओवादी जनयुद्व र जनआन्दोलनका पीडित परिवारलाई परिचयपत्र वितरण गर्न थालिएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगले पीडित परिचयपत्र वितरण कार्य शुभारम्भ गरेको हो ।कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट सत्य निरुपण तथा मेलमिलाप आयोगले वीरेन्द्रनगर–६ का पूर्णप्रसाद पौडेललाई परिचय दिएर पीडित परिवारको पहिचान गर्न थालेको छ ।सत्य निरुपण तथा मेलमिलाप आयोगमा हालसम्म ६३ हजार सात सय १८ ओटा उजुरी परेकोमा त्यसमध्ये ३  हजार ७ सय ८७ वटा उजुरीमाथि कारबाही प्रक्रियामा अगाडि बढेको छ ।