बाघको आक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राहत

प्रदेश सरकारले ‘मानव वन्यजन्तु द्वन्द्व न्युनीकरण कार्यक्रम' मार्फत् बाँकेमा बाघको आक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राहत प्रदान गरेको छ ।