लक्षित वर्ग तथा द्वन्द्व पीडितलाई निःशुल्क यातायात सेवा

रुकुम (पूर्व) : रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले लक्षित वर्ग तथा द्वन्द्वपीडितले  नगर बस र एम्बुलेन्स सेवा निःशुल्क दिने भएको छ।चालु आर्थिक वर्षको २०७८/७९ को नीति तथा कार्यक्रममा उल्लेख भए बमोजिम साउन महिनाबाटै नगरपालिकाले बस भाडा र एम्बुलेन्स भाडा नलिने तयारी गरेको हो।विशेष अवस्थाका विभिन्न व्यक्ति र उनीहरूका परिवारलाई यो सुविधा दिने गरी तयारी भइरहेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले अहिले ३ वटा नगर बस सञ्चालन गरिरहेको छ भने २ वटा एम्बुलेन्स नगर मातहत छन्।सेवामा सहजता ल्याउन थप दुई नगर