बागमती प्रदेश सरकारले शुरु ग-यो द्वन्द्व प्रभावित ब्यक्ति तथा परिवारलाई सहायता कार्यक्रम

मोतीराम तिमल्सिना, काभ्रे । बागमती प्रदेश सरकारले द्वन्द्व प्रभावित परिवारलाई सहायता गर्ने दोश्रो पटक आब्हान गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेटमा भएको ब्यवस्था अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सहायताका लागि द्वन्द्व प्रभावित परिवारलाई आब्हान गरेको हो । संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका सबै किसिमका राजनीतिक आन्दोलनहरुमा जीवन उत्सर्ग […]