दाह्री र जुंगालाई कालो र घना बनाउनका लागि महंगा ब्युटी प्रोडक्टहरू किन्नुको साटो घरमा पाइने चीजहरूकै उपयोग गर्नुभए राम्रो हुन्छ ।
यी कुराहरूले दाह्री र जुंगा छिट्टै सेतो हुने समस्या पनि हटाउँछन् र चिलाउने पनि हटाउँछन् ।
- काँचो मेवा पिँधेर त्यसमा बेसारको धूलो र एक चम्चा घिउकुमारीको रस हाल्नुस् अनि दाह्रीजुंगामा दल्नुस् । ती घना र काला हुन्छन् ।
- तुलसीका पातलाई प्याजको रसमा हालेर दाह्रीजुंगामा दल्दा सेतोपना हट्छ ।
- एक गिलासमा कढीको पात हालेर उमाल्नुस् । यसलाई पिउँदा दाह्रीजुंगा काला बस्छन् ।
- कढीको पातलाई ...