साना व्यवसायीलाई भ्याट विवरण बुझाउने समय छुट, ठूलालाई कडाइ

१ भदौ, काठमाडौं । सरकारले साना व्यवसायीलाई भ्याट बुझाउने समयमा छुट दिएको छ । आन्तरिक राजस्व विभागका अनुसार अब वार्षिक १ करोड भन्दा थोरै मूल्यको कारोबार गर्ने मूल्य अभिवृद्धि कर लाग्ने कारोबार गर्ने करदाताले चौमासिक रुपमा विवरण बुझाए हुने भएको छ । १ करोड भन्दा माथिको कारोबार गर्ने मूल्य अभिवृद्धि कर संकलन गर्ने व्यवसायीले भने […]

सम्बन्धित सामग्री

संसदलाई सम्पत्ति विवरण बुझाउने पहिलो माननीय

२४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा (सुवोध)ले आफ्नो सम्पत्ति विवरण संघीय संसद सचिवालयमा बुझाएका छन् । सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिन भित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ । यही व्यवस्था अनुसार आफूले संसद सचिवालयमा सम्पत्ति विवरण बुझाएको सांसद सापकोटाले बताए । संसद सचिवालयका अनुसार गत ४ मंसिरमा सम्पन्न […]

राजीव विक्रम शाह : जाजरकोटमा चुनावी खर्च विवरण बुझाउने पहिलो उम्मेदवार

जाजरकाेट - जाजरकोट प्रदेश सभा 'ख' बाट उम्मेदवार बन्नु भएका नेपाली का‌ंग्रेसका राजीव विक्रम शाह चुनावी खर्च विवरण बुझाउने पहिलाे उम्मेदवार बन्नुभएकाे छ । उहाँले हिजाे दिउँसाे निर्वाचन कार्यालय जाजरकोट खलङ्गामा पुगेर  चुनावमा लागेको खर्चको विवरण बुझाउनु भएकाे हाे । उहाँले चुनावमा १४ लाख रुपैयाँ खर्च भएकाे बताउनु भएकाे छ ।  उहाँसँगै कर्णाली प्रदेश सभामा समानुपातिकतर्फ जाजरकोटबाट नेपाली कांग्रेसका उम्मेदवार बन्नुभएका गणेश अधिकारीले पनि आफ्नो चुनावी खर्चक...

सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलले विवरण शीर्ष तहमा बुझाउने

काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडको मोडालिटी तय गर्ने जिम्मेवारी पाएको सत्तारुढ गठबन्धन कार्यदलले सो सम्बन्धि आफ्नो हालसम्मको प्रगति विवरण शिर्ष तहमा बुझाउने भएको छ । कार्यदलको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सिट बाँडफाँडको मोडालिटी निष्कर्ष नजिक पुगेको उल्लेख गर्दै हालसम्मको प्रगति विवरण शिर्ष तहमा बुझाउने निर्णय गरेको हो । अर्को बैठकमा […]

विवरण नबुझाउने कम्पनीलाई नवीकरणमा फेरि छुट

सरकारले नियमित विवरण बुझाउने प्राइभेट फर्म तथा कम्पनीलाई नवीकरण शुल्कमा फेरि छुट दिने भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार आगामी पुस मसान्तभित्र विवरण बुझाउने कम्पनीहरूले यस्तो छुट सुविधा पाउने छन् । जसअनुसार नवीकरण र शुल्क बक्यौता रहेका कम्पनीहरुले पुस मसान्तभित्र विवरण बुझाएमा जरिवाना तथा शुल्कको पाँच प्रतिशत रकममात्र राजस्व जम्मा गरे पुग्नेछ । चालू […]

विवरण नबुझाउने कम्पनीलाई नवीकरणमा फेरि छुट

काठमाडौं । सरकारले नियमित विवरण बुझाउने प्राइभेट र्फम तथा कम्पनीलाई नवीकरण शुल्कमा फेरी छुट दिने भएको छ । कम्पनी रजिष्ट्रारको कार्यलयका अनुसार आगामी पुस मसान्तभित्र विवरण बुझाउने कम्पनीहरूले यस्तो छुट सुविधा पाउने छन् । जसअनुसार नवीकरण र शुल्क बक्यौता रहेका कम्पनीहरूले पुस मसान्तभित्र विवरण बुझाएमा जरिवाना तथा शुल्कको पाँच प्रतिशत रकममात्र राजस्व जम्मा गरे पुग्नेछ […]

सम्पत्ति विवरण व्यवस्थापन

विषय प्रवेश कानुनी व्यवस्था अनुसार २०७८ साउन १ देखि भाद्र २८ सम्मका ६० दिन गत वर्षसम्मको सम्पत्ति विवरण बुझाउने समय तोकिएको छ । सबै सार्वजनिक पदाधिकारीको लागि यो समय अवधि एउटै भएपनि विवरण बुझाउने निकाय भने फरक फरक छन् । सम्पत्ति विवरण बुझाउने सम्बन्धी सूचना र के कस्तो पदाधिकारीले कुन निकायमा विवरण बुझाउने भन्ने सम्बन्धी […]

कांग्रेसले फेरि थप्यो क्रियाशील सदस्यताको विवरण बुझाउने म्याद

कांग्रेसले क्रियाशील सदस्यताको विवरण केन्द्रीय समितिलाई बुझाउने म्याद पुनः थप गरेको छ । देशभरबाट क्रियाशील सदस्यताको नामावली सफ्टवेयरमा इन्ट्री भइरहेका दुई सय सात स्थानमध्ये क्रियाशीलको विवरण इन्ट्री गर्न बाँकी रहेका...

सदस्यता विवरण केन्द्रमा बुझाउने म्याद पुनः थप्दै कांग्रेस

नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनः थप्ने तयारी गरेको छ । यसअघि जिल्ला कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि पटकपटक थप्दै आएको कांग्रेसमा सो समयावधि पुनः थप्नुपर्ने बाध्यता देखिएको छ । हालको कार्यतालिकाअनुसार जिल्लाले नयाँ क्रियाशील सदस्यता र नवीकरणको सूची केन्द्रमा पठाउने अवधि यही चैत ३० गतेसम्म तोकिएको छ । आइतबार साँझसम्म नयाँ र नवीरकण गरी करिब साढे पाँच लाख क्रियाशील सदस्यता मात्र पार्टीको वेभसा...

क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने म्याद पुनः थप्ने काँग्रेसको तयारी

काठमाडौँ । नेपाली काँग्रेसले आसन्न १४ औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनः थप्ने तयारी गरेको छ । यसअघि जिल्ला कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि पटकपटक थप्दै आएको काँग्रेसमा सो समयावधि पुनः थप्नुपर्ने बाध्यता देखिएको छ ।हालको कार्यतालिकाअनुसार जिल्लाले नयाँ क्रियाशील सदस्यता र नवीकरणको सूची केन्द्रमा पठाउने अवधि यही चैत ३० गतेसम्म तोकिएको छ । आइतबार साँझसम्म नयाँ र नवीकरण गरी करिब साढे पाँच लाख क्र