२४ माघ, काठमाडौं । कम्पनी रजिष्टार कार्यालयको गैरकर राजस्व संकलन पहिलो पटक एक अर्ब नाघेको छ । निष्क्रिय कम्पनी अद्यावधिक गर्न बजेटले दिएको छुट सुविधाका कारण राजस्व संकलन हालसम्मकै उच्च भएको कार्यालयले जनाएको छ । चालु आवको माघ २४ गतेसम्म यस्तो राजस्व संकलन एक अर्ब २८ लाख ४ हजार ७७४ पुगेको मुख्य रजिष्टार प्रदीपराज अधिकारीले […]