रत्ननगरमा कर संकलन बढाउन छुट दिइने

चितवनको रत्ननगर नगरपालिकाले आगामी वर्षका लागि एक अर्ब २६ करोड बराबरको बजेट प्रक्षेपण गरेको छ । नवौँ नगरसभामा नगरपालिकाले बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । कोरोना खोप खरिददेखि विपन्नलाई अनुदानमा गाई वितरणलगायतका योजना समेटिएका छन् । मेयर नारायण वनले कोरोनाबाट नगरबासीलाई जोगाउँदै उद्यमशील बनाउने गरी बजेट तयार पारिएको बताए । बजेटमा गाई वितरणका […]