डोटी : हलियाको तथ्यांक संकलन गर्न छुट भएका मुक्त हलियाको पुःह तथ्यांक संकलनको गर्नु पर्ने डोटीका मुक्त हलियाले माग गरेका छन।
नेपाल सरकारले मुक्त हलियाको लगतकट्टी गर्न लागेको हुँदा एक पटकका लागि छुट हलियालाई अन्तिम मौका दिनु पर्ने मुक्त हलिया महासंघका कोषाअध्यक्ष लक्ष्मी नेपालीले बताइन। डोटीका प्रमुख...