भारतलाई वार्तामा बोलाउन सरकारमाथि दबाब

काठमाडौं : नेपाली भूमि अतिक्रमण गरिरहेको भारतलाई वार्तामा ल्याउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरूले सरकारमाथि दबाब बढाएका छन्।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी स्थायी कमिटीको बैठकमा शुक्रबार बोलेका नेताहरुले भारतलाई कूटनीतिक माध्यमबाट दबाब दिएर वार्तामा बस्न बाध्य पार्नुपर्ने बताएका हुन्। ...

सम्बन्धित सामग्री

‘हामी भन्दा बढी दबाब भारत र पाकिस्तानलाई हुन्छ’– टमाटा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक जगत टमाटाले एसिया कपमा नेपाललाई भन्दा बढी दबाब पाकिस्तान र भारतलाई हुने बताएका छन् । एसिया कपमा नेपालले पहिलो पटक भारत र पाकिस्तानसँग खेल्दैछ । ‘अगाडिनै यो ब्याटर छ मैले कहाँ बलिङ गर्नी भनेर भन्दा पनि आफ्नो लेन्थ, लाइन र मानसिकतामा ध्यान दिनुपर्यो । मैले […] The post ‘हामी भन्दा बढी दबाब भारत र पाकिस्तानलाई हुन्छ’– टमाटा first appeared on हाम्रो खेलकुद.

जाँदाजाँदै फुकोट कर्णाली पनि भारतलाई दिन दबाब तीव्र

काठमाडौं । सीमामा नेपालीलाई पेल्दै आएको र नेपालको बिजुली पूर्ण रुपमा लिन अस्वीकार गर्दै आएको भारतलाई देउवा सरकारले जाँदाजाँदै फुकोट कर्णाली (४८० मेगावाट) हतार हतारमा ‘अर्पण गर्न’ ऊर्जा मन्त्रालयलाई दबाब दिएको छ । एकपछि अर्काे गर्दै देशका रणनीतिक महत्वका जलस्रोत परियोजना भारतलाई ‘समर्पित’ ग...

जाँदाजाँदै फुकोट कर्णाली पनि भारतलाई दिन दबाब तीव्र

काठमाडौं । सीमामा नेपालीलाई पेल्दै आएको र नेपालको बिजुली पूर्ण रुपमा लिन अस्वीकार गर्दै आएको भारतलाई देउवा सरकारले जाँदाजाँदै फुकोट कर्णाली (४८० मेगावाट) हतार हतारमा ‘अर्पण गर्न’ ऊर्जा मन्त्रालयलाई दबाब दिएको छ । एकपछि अर्काे गर्दै देशका रणनीतिक महत्वका जलस्रोत परियोजना भारतलाई ‘समर्पित’ ग...

विश्वकप क्रिकेट: बंगलादेशविरुद्ध भारतलाई जित्नैपर्ने दबाब

सेमिफाइनल यात्रालाई कायमै राख्न भारतले बंगलादेशलाई पराजित गर्नैपर्ने हुन्छ ।

भारत र अस्ट्रेलियाबीचको दोस्रो टी–२० क्रिकेट आज

काठमाण्डाै - भारत र अस्ट्रेलियाबीचको दोस्रो टी–२० क्रिकेट आज हुँदैछ । खेल नागपुरमा बेलुका सवा ७ बजे सुरु हुनेछ । शृङ्खला जोगाउन भारतलाई आजको खेल जित्नैपर्ने दबाब छ । अस्ट्रेलियाले पहिलो टी–२० मा घरेलु टोली भारतलाई चार विकेटले हराउँदै शृङ्खलामा १–० को अग्रता बनाएको छ । यी दुई देशबीचको तेस्रो तथा अन्तिम खेल पर्सि आइतवार हुनेछ । तीन खेलको टी–२० शृङ्खला खेल्न अस्ट्रेलिया भारतको भ्रमणमा छ ।

साफ यु-२० : नेपालविरुद्ध पहिलो हाफमा भारतलाई अग्रता

साफ यु-२० चाम्पियनसिपअन्तर्गत भारतविरुद्धको खेलको पहिलो हाफमा नेपाल १–० ले पछि परेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी खेलको पहिलो हाफ सlsदा नेपाल १-० गोलले पछि परेको हो ।खेलको ३२औं मिनेटमा टाइसन सिंह लोङटोङबाङले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । आजको खेलमा नेपाल जित निकाल्दै फाइनलमा स्थान पक्का गर्ने योजनामा छ । यता भारतलाई आज जित्नै पर्ने दबाब रहेको छ । यस्तै, आजको खेल जिते नेपाल एक खेल अगावै फाइनल पुग्नेछ । दुई खेलबाट ६ अंक जोडेको नेपाल तालिकाको दोस्रो स्थानमा छ । यस

अस्ट्रेलियाले हकीमा भारतलाई ७–१ ले हरायाे

काठमाण्डौ – भारतीय पुरुष हकी टिम टोकियो ओलम्पिकमा अस्ट्रेलिया टिमसँग सात एकले पराजित भएको छ । अस्ट्रेलिया टिमले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई टोक्यो ओलम्पिकको दोस्रो पुल म्याचमा हराएको हो ।   दुवै टिमले आफ्नो सुरुवाती खेल जितेका थिए र ओई हकी स्टेडियममा भएको खेलमा समूहमा आफ्नो स्थिति बलियो बनाउन चाहिरहेका थिए ।  आइतवारको प्रतियोगितामा भारतीय डिफेन्सले निकै निराशाजनक प्रदर्शन गर्यो । अस्ट्रेलियाको तीव्र आक्रमणलाई भारतीय डिफेन्सले सम्हाल्न सकेन । अस्ट्रेलिया टिमले खेलको सुरुवातदेखि नै पूर्ण दबाब बनाएको...

भूराजनीतिक संकेत : के भारतलाई नेपालमा तत्काल चुनाव चाहिएको छ ?

३ जेठ, काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि पार्टी भित्र र बाहिरबाट ‘सरकार बनाउने पहल थाल्न’ दबाब बढ्यो । तर, देउवाले आफू निकटसँग एउटा कुरा पटक-पटक दोहोर्‍याए- ‘सरकार बनाउन संख्या पुग्दैन, त्यसैले त्यता नलागौं ।’ उनले पटक-पटक यो पनि दोहोर्‍याएका थिए, ‘उता (भारत) बाट पनि कुनै आकाशवाणी आएको छैन । […]

भारतलाई सहयोग गर्न आनाकानी गरेको अमेरिका एक्कासि कसरी नरम भयो ?

भारतमा कोरोनाको संकट चर्किंदै गर्दा खोप बनाउने कच्चा पदार्थ आपूर्ति गर्न अमेरिकाले रोकेपछि भारतीयहरू आक्रोशित भएका छन् ।   अमेरिकाविरुद्ध सामाजिक सञ्जाल तथा मिडियामार्फत चर्को दबाब परेपछि अहिले आएर अमेरिकाले महामारी व्यवस्थापनमा भारतलाई साथ दिने र खोपका लागि कच्चा पदार्थ पनि पठाउने आश्वासन दिएको छ ।  भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले अमेरिकी समकक्षी जेक सलिभानसँग कुराकानी गरेपछि बाटो खुलेको हो ।  उनीहरूबीच फोनमा कुराकानी भएपछि अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्की प्रवक्ता एमिली होर्न...