भूराजनीतिक संकेत : के भारतलाई नेपालमा तत्काल चुनाव चाहिएको छ ?

३ जेठ, काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि पार्टी भित्र र बाहिरबाट ‘सरकार बनाउने पहल थाल्न’ दबाब बढ्यो । तर, देउवाले आफू निकटसँग एउटा कुरा पटक-पटक दोहोर्‍याए- ‘सरकार बनाउन संख्या पुग्दैन, त्यसैले त्यता नलागौं ।’ उनले पटक-पटक यो पनि दोहोर्‍याएका थिए, ‘उता (भारत) बाट पनि कुनै आकाशवाणी आएको छैन । […]

सम्बन्धित सामग्री

भारतलाई मन्त्री किराँतीको आग्रह– गौतमबुद्ध विमानस्थलको हवाई रुटमा पुनर्विचार गर

२३ मंसिर, बुटवल । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गौतमबुद्ध विमानस्थलको हवाई रुटमा पुनर्विचार गर्न भारतलाई आग्रह गरेका छन् । भारतीय दूतावासले बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरेको भारत–नेपाल साँस्कृतिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री किराँतीले लामो समयदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटका विषयमा भारत सकारात्मक नभएको  संकेत गर्दै हवाई रुटमा पुनर्विचार गर्न आग्रह […]

‘देशको जिम्मा लिएकाहरू नदीनाला विदेशीलाई जिम्मा लगाउनु उपलब्धि ठान्छन्’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले देशका नदीनाला भारतलाई सुम्पने काम गरेको आरोप लगाएका छन्। अध्यक्ष लिङदेनले प्रधानमन्त्री दाहालको भारत भ्रमणप्रति संकेत गर्दै भारतको नयाँ संसदमा नेपालको भूमि सामेल गरिएको नक्सा राख्दा पनि किन त्यसो गरिएको भनेर प्रधानमन्त्री दाहालले प्रश्न गर्न नसकेको भन्दै आपत्ति जनाए।पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले

छैटौं महिला साफ फुटबलः भारतको लगातार दुई हार, अन्य देशको उदयको संकेत हो ?

काठमाडौँ – काठमाडौंमा जारी छैटौं महिला साफमा च्याम्पियनसिपमा पहिलो पटक भारत सेमिफाइनलबाट बाहिरियो। दक्षिण एसियाली मुलुकमा एकल प्रभुत्व जमाउँदै आएको भारत साफको सेमिफाइनलबाट बाहिरिँदै गर्दा बंगलादेश र नेपालले महिला साफमा नयाँ मानक स्थापित गरे। तर, भारतको हारको अर्थ दक्षिण एसियामा अब भारतलाई टक्कर दिन बंगलादेश र नेपाल सक्षम भएको सन्देश प्रवाह भएको छ। अनि यहीसाफबाट […]

भारतले भन्यो - भारतको सिमाना रक्षाका लागि रुसी सहयोग आवश्यक

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले भारतलाई आफ्नो सिमाना रक्षा गर्न रुसी सहयोग चाहेको बताएकी छिन् । भारत र रुस लामो समयका साझेदार हुन् । नयाँ दिल्लीले आफ्नो अधिकांश सैन्य सामग्री मस्कोबाट खरिद गर्छ ।‘तिम्रो एक छिमेकी छ, जसले अर्को छिमेकीसँग हात मिलाउँछ र दुबै मेरो विरुद्धमा छन् । रसिया–युक्रेन युद्धको सन्दर्भमा गठबन्धनहरू बनाइएका छन् भने भगवानले रोकून् । चीन र पाकिस्तानलाई संकेत गर्दै सीतारमणले भनिन्, ‘भारत आफ्नो सुरक्षा गर्न पर्याप्त बलियो हुनुपर्छ ।’ ‘भ

ओलीविरोधी गठबन्धनका नेताहरु भारतप्रति असन्तुष्ट

काठमाडौं, २३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धनका नेताहरु भारतप्रति असन्तुष्ट भएका छन् । ओलीलाई सत्ताबाट हटाउन खोज्दा भारतले साथ दिएको भन्दै उनीहरु असन्तुष्ट बनेका हुन् । ढुंगागिट्टी निकासी गर्ने ओली सरकारको निर्णयसँग समेत ओलीविरोधी गठबन्धनका नेताहरुले भारतलाई जोडेका छन् । भारतप्रति संकेत गर्दै ओलीले कसैलाई रिझाउन निर्णय लिएको विज्ञप्तिमार्फत् नै भनेका छन् । […]

भारतलाई झस्काउने चीन–ईरान सम्झौता

सेशाद्री चारीप्रतिबन्ध हटाउन अमेरिकाले थोरैमात्र संकेत देखाइरहेका बेला चीनले ईरानसँग ४ सय बिलियन डलरको सम्झौता गरेको छ । यो भारतका लागि राम्रो समाचार होइन ।चीन र इरानबीचको २५ वर्षे आर्थिक सहकार्य सम्झौताले भारतलाई चिन्तित हुनुपर्ने र एशियाली क्षेत्रका देशहरुप्रतिको आफ्नो नीति पनि पुनर्विचार गर्नुपर्ने अवस्थामा पुर्याएको हुनुपर्...

रुस र अमेरिकासँगको सम्बन्धलाई सन्तुलनमा राख्न भारतलाई धौधौ

भारत भ्रमणका क्रममा अमेरिकाका रक्षामन्त्री लोयड अस्टिनले रुससँग क्षेप्यास्त्र प्रणाली एस–४०० खरिद नगर्नू भनी भारतलाई संकेत दिएका छन् ।  रुससँग क्षेप्यास्त्र प्रणाली किन्दा अमेरिकाले प्रतिबन्ध लगाउन सक्ने र किन्नुअघि नै भारतले सम्झौताबाट हात झिक्न पर्ने उनले संकेत गरेका हुन् ।  ‘हामी सबै साझेदार र पार्टनरहरूलाई रुसी उपकरण नकिन्नका लागि आग्रह गर्छौं । हाम्रोतर्फबाट प्रतिबन्ध हुन सक्ने स्थिति आउने गरी सामान खरिद नगर्न आग्रह गर्छौं,’ अस्टिनले एक सञ्चारकर्मीको प्रश्नको जवाफ दिने क्रममा बताए ।  तर रुसल...

नेपाल प्रहरीको टोपीमा - ‘मेरा भारत महान, सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा’

टीकापुर- नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारतलाई झल्काउने संकेत छन भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ । सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि पत्याउनै...

नेपाल प्रहरीको टोपीमा भारतको झण्डा

नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारतलाई झल्काउने संकेत छन भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ । सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि पत्याउनै पर्ने हुन्छ ।