काठमाडौं । सीमामा नेपालीलाई पेल्दै आएको र नेपालको बिजुली पूर्ण रुपमा लिन अस्वीकार गर्दै आएको भारतलाई देउवा सरकारले जाँदाजाँदै फुकोट कर्णाली (४८० मेगावाट) हतार हतारमा ‘अर्पण गर्न’ ऊर्जा मन्त्रालयलाई दबाब दिएको छ ।
एकपछि अर्काे गर्दै देशका रणनीतिक महत्वका जलस्रोत परियोजना भारतलाई ‘समर्पित’ ग...