लेखक चेतन भगतले गरे भारत सरकारको आलोचना

बीबीसी। कोरोना महामारी नियन्त्रणमा सरकार चुकेको भन्दै प्रख्यात लेखकले आलोचना गरेका छन्। उनले भारतमा फाइजर तथ मोडर्नाको भ्याक्सिन उपलब्ध नहुनुका कारणबारे प्रश्न उठाएका हुन्। चेतनले ट्विटरमा लेखे- "फाइजर र मोडर्नाको भ्याक्सिन सबैभन्दा राम्रो छ। दुवै भारतमा उपलब्ध छैन, के हामी राम्रो कुरा पाउन लायक छैनौं? हतियार विदेशबाट किन्नु हुन्छ, भ्याक्सिन किन नहुने?" उनको ट्विटको निकै चर्चा भएको छ।

सम्बन्धित सामग्री

महाराष्ट्रमा स्थापित छत्रपति शिवाजीको प्रतिमा ढल्यो, मोदीको आलोचना

११ भदौ, काठमाडौं । भारत महाराष्ट्रको सिन्धुदुर्ग जिल्लामा पर्ने राजकोट गढीमा स्थापित छत्रपति शिवाजी महाराजको प्रतिमा हावाले ढालेपछि नरेन्द्र मोदी नेतृत्वको सरकारको आलोचना भएको छ । प्रधानमन्त्री मोदीले सन् २०२३ को डिसेम्बर ४ मा नौसेना दिवसको …

पूर्वप्रधानमन्त्री सरिफद्वारा सरकारको आलोचना

प्रवासमा रहनुभएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले पाकिस्तान सरकार आलोचना गर्नुभएको छ । स्वदेश फर्कनुअघि लाहोरमा एकत्र भएका पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै पाकिस्तान मुस्लिम लिगका प्रमुख उहाँले देशको वर्तमान आर्थिक स्थिति नाजुक हुनु सत्तामा रहेका नेताका कारण भएको बताउनुभयो । “छिमेकी देश भारत चन्द्रमामा पुगिसक्यो र उसले आर्थिक रुपमा सबल देशका नेताहरूको साझा मञ्च …

भारत–चीन विवादबारे संसदमा जबाफ नदिएको राहुलको आरोपपछि मोदी ‘फायर’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र चीनबीचको सीमा विवाद, बेरोजगारी समस्या जस्ता विषयमा आवश्यक स्थान र समयमा आफूले बोलेको भन्दै प्रमुख विपक्षी नेता राहुल गान्धीको आलोचना गरेका छन् ।सीमा विवाद र बढ्दो बेरोजगार जस्ता विषयमा संसदमा प्रष्टिकरण नदिएको भन्दै राहुलले मोदी र केन्द्र सरकारको आलोचना गरिरहेका बेला प्रधानमन्त्रीको सो भनाई आएको हो । राहुलले उठाएका अधिकांश विषयमा सम्बन्धित मन्त्रीले सदनमा जबाफ दिएको समेत मोदीले बताएका छन् ।भारतीय समाचार संस्था एएनआईसँगको एउटा अन्तवार्तामा मोदीले

भारत–चीन विवादबारे संसदमा जबाफ नदिएको राहुलको आरोपपछि मोदी ‘फायर’

एजेन्सी नयाँ दिल्ली, २७ माघ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र चीनबीचको सीमा विवाद, बेरोजगारी समस्या जस्ता विषयमा आवश्यक स्थान र समयमा आफूले बोलेको भन्दै प्रमुख विपक्षी नेता राहुल गान्धीको आलोचना गरेका छन् । सीमा विवाद र बढ्दो बेरोजगार जस्ता विषयमा संसदमा प्रष्टिकरण नदिएको भन्दै राहुलले मोदी र केन्द्र सरकारको आलोचना गरिरहेका बेला प्रधानमन्त्रीको सो […]

इस्लामिक राष्ट्रहरूको संगठनले किन गर्यो भारतको आलोचना ?

इस्लामिक राष्ट्रहरूको संगठन अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआईसी) ले भारत सरकारको आलोचना गरेको छ । ओआईसीले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलबाट भारतको पूर्वोत्तर राज्य असमको दरंग जिल्लामा पछिल्लो महिना सरकारी जमिनबाट सयौँ मुस्लिम परिवारलाई कथित रूपमा हटाउने क्रममा भएको प्रहरी कारबाहीलाई ‘व्यवस्थागत हिंसा र उत्पीडन’ को संज्ञा दिएको हो । यस कारबाहीका दौरान दुई स्थानीय मुसलमान नागरिकको मृत्यु भएको थियो ।घटनापछि असम सरकारले यस मामिलाको न्यायिक जाँचको आदेश दिँदै गुवाहाटी हाइकोर्टका सेवानि

चीनले भारतको भूमिमा कब्जा गरेको भन्दै राहुल गान्धीले उडाए मोदीलाई

भारतको विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले लद्दाख र उत्तराखण्डमा चिनियाँहरूले अतिक्रमण गरेको भन्ने आरोपलाई आधार बनाउँदै मोदी सरकारको आलोचना गरेका छन् ।  उनले प्रधानमन्त्री नरेन्द्र मोदीको ५६ इन्चको छाती सम्बन्धी टिप्पणीलाई पनि व्यंग्य गरेका छन् ।  आइतवार एक ट्वीट गर्दै उनले लेखे– चीन जोड पाकिस्तान जोड ५६ इन्च बराबर भारतीय भूमिमा चीनको बढ्दो अतिक्रमण ।  चीन + पाकिस्तान + Mr 56” = भारत भूमि पर बढ़ता चीनी क़ब्ज़ा।#Ladakh #Uttarakhand pic.twitter.com/7rel1NFE6M — Rahul G...

अष्ट्रेलियाको भारत प्रतिबन्ध आलोचित

क्यानबेरा । भारतबाट स्वदेश फर्कने नागरिकलाई कारबाही गर्ने अष्ट्रेलियाको निर्णयको आलोचना भएको छ । कोरोनाभाइरस नियन्त्रणका लागि चालिएको यो कदम जातिवादी भएको र मानवअधिकार उल्लंघन गरेको भन्दै सरकारको आलोचना बढेको बीबीसीले जनाएको छ । अष्ट्रेलिया सरकारले यसअघि नै भारतबाट अष्ट्रेलिया प्रवेश गर्न रोक लगाएको थियो । यो नियममा कडाइ गर्दै आजदेखि...

लेखक चेतन भगतले गरे भारत सरकारको आलोचना

बीबीसी। कोरोना महामारी नियन्त्रणमा सरकार चुकेको भन्दै प्रख्यात लेखकले आलोचना गरेका छन्। उनले भारतमा फाइजर तथ मोडर्नाको भ्याक्सिन उपलब्ध नहुनुका कारणबारे प्रश्न उठाएका हुन्। चेतनले ट्विटरमा लेखे- "फाइजर र मोडर्नाको भ्याक्सिन सबैभन्दा राम्रो छ। दुवै भारतमा उपलब्ध छैन, के हामी राम्रो कुरा पाउन लायक छैनौं? हतियार विदेशबाट किन्नु हुन्छ, भ्याक्सिन किन नहुने?" उनको ट्विटको निकै चर्चा भएको छ।

सहयोग गरिरहेको छु, विश्व कोरोना महामारीको चपेटामा छ

विश्वभरका धेरै देश यो लडाइँमा समर्पित भइरहँदा भारत पनि अछुतो छैन। भारतमा गरिबी र भोकमारीका कारण मजदुरको दैनिकी सकसपूर्ण छ। हजारौं माइलको यात्रा हिँडेर नै तय गरिरहेका मञ्जदुरको ठूलो संख्याले अहिले सरकारको आलोचना बढाएको छ। सरकारको मात्र होइन स्टार खेलाडीले देशको महामारीमा सक्दो सहयोग नगरेको भनेर दिनहुँ जस्तो आलोचना...