भारतको विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले लद्दाख र उत्तराखण्डमा चिनियाँहरूले अतिक्रमण गरेको भन्ने आरोपलाई आधार बनाउँदै मोदी सरकारको आलोचना गरेका छन् ।
उनले प्रधानमन्त्री नरेन्द्र मोदीको ५६ इन्चको छाती सम्बन्धी टिप्पणीलाई पनि व्यंग्य गरेका छन् ।
आइतवार एक ट्वीट गर्दै उनले लेखे– चीन जोड पाकिस्तान जोड ५६ इन्च बराबर भारतीय भूमिमा चीनको बढ्दो अतिक्रमण ।
चीन + पाकिस्तान + Mr 56”
=
भारत भूमि पर बढ़ता चीनी क़ब्ज़ा।#Ladakh #Uttarakhand pic.twitter.com/7rel1NFE6M
— Rahul G...