किसान आन्दोलनका क्रममा मोदी सरकारले ट्‍वीटर बन्द गर्ने धम्की दिएको थियो : ज्याक डोर्सी

ट्‍वीटरका संस्थापक एवम् पूर्व सिइओ ज्याक डोर्सीले भारतमा किसान आन्दोलनका क्रममा नरेन्द्र मोदी नेतृत्वको सरकारले ट्‍वीटर बन्द गराउने धम्की दिएको दाबी गरेका छन्। हाल 'स्क्वायर'का सिइओ रहेका डोर्सीले 'ब्रेकिङ प्वाइन्ट' कार्यक्रममा भारत सरकारले आन्दोलनका क्रममा आफूलाई भारतमा ट्‍वीटर बन्द गर्ने धम्की दिएको खुलाएका हुन्। यस्तै, उनले मोदी सरकारको आलोचना गर्ने केही पत्रकारहरुको ट्‍वीटर…

सम्बन्धित सामग्री