महाराष्ट्रमा स्थापित छत्रपति शिवाजीको प्रतिमा ढल्यो, मोदीको आलोचना

११ भदौ, काठमाडौं । भारत महाराष्ट्रको सिन्धुदुर्ग जिल्लामा पर्ने राजकोट गढीमा स्थापित छत्रपति शिवाजी महाराजको प्रतिमा हावाले ढालेपछि नरेन्द्र मोदी नेतृत्वको सरकारको आलोचना भएको छ । प्रधानमन्त्री मोदीले सन् २०२३ को डिसेम्बर ४ मा नौसेना दिवसको …

सम्बन्धित सामग्री

उत्तर कोरियाको जासुसी उपग्रह अन्तरीक्षमा स्थापित, जापानद्वारा कडा आलोचना

उत्तर कोरियाले आफ्नो मुलुकको सुरक्षाका लागि प्रक्षेपण गरेको जासुसी उपग्रह सफलतापूर्वक अन्तरीक्ष कक्षमा स्थापित गरेको छ । उत्तरको यो कार्यको जापानले कडा शब्दमा निन्दा गरेको छ । गत मंगलबार राति जापानको ओकिनावा हुँदै प्रक्षेपण गरेको उपग्रह अन्तरीक्ष कक्षमा सफलतापूर्वक स्थापना गरेको उत्तर कोरियाको अन्तरीक्ष एजेन्सीले बताएको हो । एजेन्सीका अनुसार मंगलबबार राति स्थानीय समय अनुसार …

सर्वोच्च बारद्वारा अध्यादेश ल्याउने सरकरी निर्णयको आलोचना

काठमाडौँ- मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ लाई संशोधन गर्न सरकारले अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरेकोप्रति सर्वोच्च अदालत बार एसोसिएसनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यादेशले संवैधानिक सर्वोच्चता, विधिको शासन, कानूनी मूल्य र मान्यता, फौजदारी कानूनका स्थापित मान्यता तथा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको उपहास गरेको सर्वोच्च बारले जनाएको छ । ‘२०७९ साल मंसिर […]

गभर्नरमाथि राष्ट्रियसभामा पनि आलोचना, छानबिनको माग

काठमाडौं : राष्ट्रियसभाका सांसद जगप्रसाद शर्माले एमालेको अर्थ तथा योजना विभागका एम अधिकारी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एउटै भए/नभएको सरकारले छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन्।बिहीबार राष्ट्रियसभाको शून्य समयमा बोल्दै सांसद शर्माले यस्तो माग गरेका हुन्। उनले नियम, कानुन, मूल्य मान्यता, गल्ती र नैतिकताले नै समाजलाई सुसंस्कृत बनाउने भएको भन्दै दबाब,आन्दोलन नगरेर नैतिकतालाई स्थापित गर्न प्रतिपक्ष दलका नेताको उद्घोष पुनः आत्मसाथ गर्न आग्रह गरे।उनले भने,‘नियम कानुन मू

तिब्बती शरणार्थीलाई उकासेको भन्दै ओलीद्वारा अमेरिकी उपसहायकमन्त्रीको आलोचना

काठमाडौं, ११ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अमेरिकी उपसहायक मन्त्री उज्रा जियाले नेपाल भ्रमणका क्रममा तिब्बती शरणार्थीलाई उक्याउने गतिविधि गरेको आरोप लगाएका छन् । उनले नेपालको स्थापित मूल्य र मान्यतालाई खण्डित गर्ने गरी जियाले गतिविधि गरेको आरोप लगाएका हुन् । आज एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले नेपाली भूमिलाई प्रयोग गरेर तिब्बती […]

‘के हरेक महिलाले आफ्नो शरीरमा सिसी क्यामेरा जडान गरेर हिँड्ने ?’

काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट मेयर पदको उम्मेदवार बनेका केशव स्थापित विवादमा तानिइरहने व्यक्ति हुन् । चुनावको बेला फेरि उनले आफ्नै अभिव्यक्तिले सार्वजनिक रुपमा आलोचना खेप्नु परेको छ ।  बिहीबार काठमाडौंको नेशनल कलेजमा भएको अन्तरक्रियामा उनले दिएको अस्वाभाविक अभिव्यक्तिको फुटेज सामाजिक सञ्जालमा भाइरल भएको छ । मीटुमा मुछिएका उनलाई पार्टी कार्यकर्ता र आफ्नाले बचाउ गर्ने प्रयास गरेपछि यसले झन तरंग ल्याएको छ । त्यसो त ‘महिला हिंसामा शुन्य सहनशीलता’ भन्ने अभियानमा रहेका म

‘स्थापितको उम्मेदवारी उत्पीडनविरुद्ध बोल्न आँट गर्नेहरुको अनुहारमा झापड’

काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट मेयर पदको उम्मेदवार बनेपछि केशव स्थापित लगातार निशानामा परिरहेका छन् । काठमाडौँ महानगरपालिकाको मेयर हुँदा उनले दुई युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोप लाग्दै आएको छ । ‘मी टु’ प्रकरणमा मुछिएका उनलाई फेरि उम्मेदवार बनाइएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।पूर्व मेयर स्थापितमाथि यौन दुर्व्यवहारको आरोप लगाउने दुई युवतीमध्ये एक जना महानगरपालिकाकै पूर्व कर्मचारी र अर्की युवती भने पत्रकार थिइन् । यी दुईले स्थापितले आफूहरुलाई यौन दुर्व्य

‘मेस्सीको आलोचना गर्नेले फुटबल बुझेका छैनन्’ – बेन्जेमा

एजेन्सी – करिम बेन्जेमा खेल जीवनकै उच्च लयमा रहेको विश्वास गरिन्छ । रियल म्याड्रिडमा उनी पछिल्लो समय सबैभन्दा प्रभावशाली खेलाडीका रुपमा स्थापित भएका छन् । त्यहि लगातारको उच्च प्रदर्शन पछि उनी झण्डै ६ वर्षपछि फ्रान्सेली राष्ट्रिय टोलीमा पनि समेटिएका छन् । फ्रान्सेली फरवार्डले बालोन डी ओर तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग केहि समयमा हुने […]

काँग्रेस महाधिवेशन र नेतृत्व पुस्तान्तरणको प्रश्न

नेपाली राजनीतिको सबैभन्दा पुरानो र समाजवादी राजनीतिको परिपक्व दल नेपाली काँग्रेसको अहिले चौधौं महाधिवेशन हुने चर्चा चलिरहेको छ । परिपक्व विचार र स्पष्ट नेतृत्वको अभावमा नेपाली काँग्रेसले विभिन्न समयमा पार्टीभित्र र पार्टी बाहिरबाट आलोचना खेपिरहेको छ । नेपालको इतिहासमा सबैभन्दा पुरानो राजनीतिक दलको रापमा स्थापित पार्टी र नेपालको हरेक प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनको नेतृत्व लिएको पार्टीको चौधौं महाधिवेशनको सरगर्मी चलिरहँदा अहिले काँग्रेसभित्रको विभिन्न खेमाको रस्साकस्सीसमेत सलबलाएको छ ।&

इटालीले अस्ट्रेलियामा कोरोना खोप निर्यातमा रोक लगायो

खोप अभियानको सुस्त गतिका कारण ईयुको व्यापक आलोचना भइरहेको छ। गत वर्षको जुन महिनामा स्थापित ईयु खोप योजना अन्तर्गत उसले सदस्य राष्ट्रहरुको तर्फबाट खोप खरिद गर्ने सम्झौता गरेको थियो।