क्यानबेरा । भारतबाट स्वदेश फर्कने नागरिकलाई कारबाही गर्ने अष्ट्रेलियाको निर्णयको आलोचना भएको छ । कोरोनाभाइरस नियन्त्रणका लागि चालिएको यो कदम जातिवादी भएको र मानवअधिकार उल्लंघन गरेको भन्दै सरकारको आलोचना बढेको बीबीसीले जनाएको छ ।
अष्ट्रेलिया सरकारले यसअघि नै भारतबाट अष्ट्रेलिया प्रवेश गर्न रोक लगाएको थियो । यो नियममा कडाइ गर्दै आजदेखि...