सहयोग गरिरहेको छु, विश्व कोरोना महामारीको चपेटामा छ

विश्वभरका धेरै देश यो लडाइँमा समर्पित भइरहँदा भारत पनि अछुतो छैन। भारतमा गरिबी र भोकमारीका कारण मजदुरको दैनिकी सकसपूर्ण छ। हजारौं माइलको यात्रा हिँडेर नै तय गरिरहेका मञ्जदुरको ठूलो संख्याले अहिले सरकारको आलोचना बढाएको छ। सरकारको मात्र होइन स्टार खेलाडीले देशको महामारीमा सक्दो सहयोग नगरेको भनेर दिनहुँ जस्तो आलोचना...

सम्बन्धित सामग्री

विश्वमा ७८ करोड मानिस भोकमरीको चपेटामा, १४ करोड बढी बालबालिकामा कुपोषण

काठमाडौं : संयुक्त राष्ट्र संघले विश्वमा झण्डै ७८ करोड मानिस भोकमरीको समस्यामा रहेको जनाएको छ।खाद्य तथा कृषि संगठन एफए, अन्तर्राष्ट्रिय कृषि विकास कोष आईएफएडी, संयुक्त राष्ट्र बाल कोष, युनिसेफ, विश्व स्वास्थ्य संगठन डब्ल्युएचओ तथा विश्व खाद्य कार्यक्रम डब्ल्युएफपीले संयुक्त रुपमा जारी गरेको एक रिपोर्टअनुसार सन् २०२२ मा कुल ६९ करोड देखि ७८ करोड मानिसले भोकमरीसँग लड्नु परेको छ।सन् २०१९ यता मात्रै थप १२ करोड २० लाख मानिस भोकमरीको चपेटामा परेका छन्। सन् २०२२ मा कोभिड महामारी तथा प्राकृतिक विपत्तिका

विश्व अर्थतन्त्र र नेपालमा प्रभाव

आजको विश्वले जलवायु परिवर्तन, कोभिड–१९, विभिन्न खाले राजनीतिक द्वन्द्व, मूल्यवृद्धि, खाद्य तथा ऊर्जा संकट र रासायनिक मलको अभावको सामना गरिरहेको छ भने यसै बीचमा रूस–युक्रेन युद्धले यो संकटमा ऊर्जा थपेको अवस्था छ । कोभिड–१९ ले थिलथिलो पारेको विश्व अर्थतन्त्रलाई अहिले उच्च मूल्यवृद्धिले आक्रान्त बनाएको र अब विश्व नै मन्दीको चपेटामा पर्ने त्रासले सताएको छ । […]

विश्वव्यापी अभावको विश्वव्यापी समाधान

विश्व तापमान वृद्धिका कारण भइरहेको खेतीजन्य भूमिको क्रमिक विनाशसँगै विश्व खाद्यान्न अभावको चपेटामा पर्न थालेको छ । तर, रुस–युक्रेन युद्ध र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी अन्न र मललाई ओडेसा बन्दरगाहबाट...

आठ हप्ताभित्र आधा युरोप ओमिक्रोनको चपेटामा पर्ने डब्लुएचओको चेतावनी

काठमाडौं : विश्व स्वास्थ्य संगठनले आगामी छ देखि आठ हप्ताभित्र आधा युरोप कोरोना भाइरसको चपेटामा आउने बताएको छ।  डब्लूएचओले चेतावनीसहितको यो अनुमान सन २०२२ को पहिलो हप्तामा युरोपमा देखिएका ७० लाख संक्रमितहरूलाई आधार मानेर गरेको बीबीसीले जनाएको छ। सन् २०२२ को पहिलो हप्तामा ७० लाख नयाँ संक्रमित थपिएका छन्। दुई हप्ताको अन्तरमा संक्रमितको संख्यामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ। डब्लुएचओका डाक्टर हान्स क्लुगले डेल्टा भेरियन्टको संक्रमण फैलिरहेकै बेला अहिले ओमिक्रोन भेरियन्ट ज्वारभाटाको

सबैमा खोपको पहुँच आवश्यक छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व कोरोना महामारीको चपेटामा परेको भन्दै यसबाट बाहिर निस्कन प्रविधिमा समतामूलक पहुँच सुनिश्चित गर्नु आवश्यक भएको बताएका छन् । विश्व स्वास्थ्य संगठनको ७४औँ वार्षिक बैठकको सोमबार उद्घाटन गर्दै...

२०२१ को विश्व अर्थतन्त्र : चीनभन्दा भारत अगाडि जाने प्रक्षेपण

कोभिड १९ को महामारीको चपेटामा परेको विश्व अर्थतन्त्र सन् २०२१ मा उकासिने अन्तर्राष्ट्रिय मुद्रा कोषको विश्लेषण छ । एशियामा यस वर्ष चीनको भन्दा भारतको आर्थिक वृद्धिदर बढी हुने कोषको प्रक्षेपण छ ।चीनको अर्थतन्त्र सन् २०१९ मा ६.० प्रतिशतले बिस्तार भएकोमा सन् २०२० मा २.३ प्रतिशतमा खुम्चिएको थियो । भारतको अर्थतन्त्र सन् २०१९ मा ४.० प्रतिशतले विस्तार भएकोमा सन् २०२० मा ७.३ प्रतिशतले संकुचन भएको थियो । सन् २०२१ मा चीनको आर्थिक वृद्धि ८.१ प्रतिशत र भारतको ९.५ प्रतिशत रहने कोषको प्रक्षेपण छ ।विकासशील देश

विश्व पृथ्वी दिवस मनाइयो

विश्वभर विभिन्न कार्यक्रमहरू गरेर बिहीबार विश्व पृथ्वी दिवस मनाइयो ।संयुक्त राष्ट्र संघको ६३ औं महासभाले अप्रिल २२ का दिन पृथ्वी दिवस मनाउने निर्णय गरेको थियो । पृथ्वीमाथि मानिसहरूले अव्यवस्थित दोहन गर्दा प्राकृतिक विपत्ति बढ्दै गएको छ । प्रकृति र पर्यावरण माथिको खेलवाडले जलवायु परिवर्तनको चपेटामा पृथ्वी पर्न थालेको छ । औद्योगिक विकासको अस्वस्थ होडबाजीले जल, […]

कोरोना संक्रमणको चपेटामा विश्व

वैशाख ३०, २०७७ १ सय १३ वर्षीयाले कोरोनालाई पछारिन् म्याड्रिड, (एजेन्सी) । स्पेनकै सबैभन्दा पाको उमेरकी मानिएकी एक महिला कोरोना भाइरसलाई पराजित गर्न सफल भएकी छिन् । सरकारी अधिकारीहरूले १ सय १३ वर्षीया मारिया ब्रान्यासलाई गत मार्च महिनामा लकडाउन घोषित गरिएपछि कोभिड–१९ संक्रमित भएको पत्ता लागेको थियो । तर, लामो समयसम्म आइसोलेसनमा बस्दा कोरानाको हल्का […]