काठमाडौंः 'दबंग टुर रिलोडेड' नामक साँस्कृतिक कार्यक्रममा नेपाल आउने तयारीमा रहेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिस आउन नपाउने भएकी छिन्। अदालतमा चलिरहेको मनी लाउन्ड्रिङ(सम्पत्ति शुद्धीकरण) मुद्दाका कारण ज्याकलिन नआउने भएकी हुन्। ठगी मुद्दामा पक्राउ परेका सुकेशचन्द्र शेखरसँग नाम जोडिएपछि ज्याकलिनमाथि पनि प्रहरी तथा प्रवर्तन निर्देशनालयले अनुसन्धान गरेको थियो। सुकेशले ७ करोड भारतीय रूपैयाँभन्दा बढी रकम ज्याकलिनमाथि खर्च गरेको यसअघि नै पुष्टि भइसकेको थियो। जसअनुसार ज्याकल