मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नानडिजलाई केही सर्तसहित आबुधबी दुबई जाने अनुमति दिइएको छ ।
मनी लाउन्ड्रिङ मुद्दामा प्रवर्तन निर्देशनालय (ईडी)को अनुसन्धानमा रहेका उनलाई दिल्ली अदालतले आबु धाबीमा हुँदै गरेको आईफा अवार्डमा सहभागी हुन विदेश जाने अनुमति दिएको हो ।
अभिनेत्री ज्याकलिनले आईफालगायत नेपाल र अर्को एउटा देशमा जान पाउँ भनी दिएको निवेदनमाथि...