व्यापक रकम हिनामिना भएको कार्यक्रमलाई ८ अर्ब बजेट

काठमाडौं : व्यापक हिनामिना भएको भनिएको विवादित कार्यक्रम ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’लाई थप आठ अर्ब बजेट विनियोजन भएको छ। परियोजनाबाट सञ्चालित अनुदान आसेपासेले मात्रै पाएको आलोचना भइरहँदा अर्थमन्त्री युवराज खतिवडाले थप ...

सम्बन्धित सामग्री

इच्छाराज तामाङबाट ठगिएको रकम फिर्ता माग्दै माइतीघरमा प्रदर्शन

काठमाडौं : सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड सोल्टीमोडका बचतकर्ताहरूले रकम फिर्ता माग गर्दै माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। बिहीबार बचतकर्ताहरूले सहकारीका निर्णायक सल्लाहकार तथा पूर्व-अध्यक्ष इच्छाराज तामाङलगायतले आफूहरूले बचत गरेको रकम हिनामिना गरेको भन्दै विरोध गरेका हुन्।सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ संस्था लिमिटेडको पीडित समूहका संयोजक उज्ज्वल सत्यालका अनुसार निर्णायक सल्लाहकार तामाङ र उनकी श्रीमती सिर्जना शाक्य तामाङ र हालका कोषाध्यक्ष केशव लाल श्रे