अख्तियारी नआउँदा कार्यक्रम प्रभावित

समयमै कार्यक्रम, बजेट र अख्तियारी नआउँदा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (सुपर जोन) सिन्धुलीका कर्मचारी कार्यालय कुरेर दिन बिताउन बाध्य छन् ।

सम्बन्धित सामग्री

ताप्लेजुङ जिल्ला अस्पतालमा आइसीयू सेवा सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन

३१ भदौ,  फुङ्लिङ ।  ताप्लेजुङ जिल्ला अस्पतालमा व्यवस्थापन गरिएको सघन उपचार सेवा (आइसीयू)का लागि जडान गरिएको उपकरण प्रयोगविहीन बनेका छन् ।प्राविधिक जनशक्तिको अभावमा हालसम्म आइसीयू सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन बनेको हो । आइसीयू सेवा सञ्चालनका लागि आवश्यक संरचना तयार भए पनि प्राविधिक जनशक्ति नहुँदा करिब तीन वर्षदेखि उपकरण प्रयोगविहीन बनेको हो । कोभिड महामारीका बेला […]

पाहुना नआउँदा सुनसान छन् बागलुङका घरबास

बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास (होमस्टे) बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका छन् । गत असारदेखि नै जिल्लामा पर्यटकको आगमनमा कमी आएको बताइएको छ । घरबास सञ्चालकका अनुसार गत साउनदेखि घरबासमा पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको हो । घरबासमा पाहुना आउन छाडेपछि सञ्चालकसमेत खेतबारीको काममा व्यस्त भएका छन् । पर्यटकीयस्थल वरपर सञ्चालनमा आएका …

बाँकेमा कारागार सञ्चालनमा नआउँदा कैदीबन्दीलाई सास्ती

बाँके– बाँकेमा ठूला कारागार सञ्चालनमा नआउँदा कैदीबन्दीले सास्ती खेप्नुपरेको छ । जिल्लाका दुई ठूला कारागार सञ्चालनको प्रक्रियामा टुङ्गो नलाग्दा कैदीबन्दीलाई यसको प्रत्यक्ष असर परेको छ । अधिकारकर्मी प्रभातसिंह ठकुरीका अनुसार जीर्ण अवस्थामा रहेको जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा उनीहरुले सास्ती भोग्नुपरेको छ । ‘जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिदा उनीहरुले सास्ती भोग्नु परिरहेको छ […]

राजश्व बाँडफाँडको रकम निकासा नआउँदा स्थानीयतहहरु प्रभावित

हरेक महिना आउनु पर्ने राजश्व बाँडफाँडको रकम २ महिनायता निकासा नआउँदा स्थानीयतहहरु प्रभावित भएका छन्।...

संघीय शिक्षा ऐन नआउँदा मारमा शिक्षक

काठमाडौँ : संघीय संसद् र सरकारको पहिलो कार्यकाल सकिन लाग्दा पनि संघीय शिक्षा ऐन नआउँदा विद्यालयका शिक्षक मारमा परेका छन् । विद्यालय शिक्षालाई संविधानले स्थानीय तहको अधिकार क्षेत्रभित्र राखेपनि ऐन नहुँदा स्थानीय जनप्रतिनिधि, प्रदेश सरकार र संघ सरकारकै विभिन्न निर्देशनले शिक्षक मारमा परेका हुन् । संसद् तथा सरकार बनेको पाँच वर्ष बित्न लागेपनि संघीय शिक्षा […]

कोशी ब्यारेजका दुई फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिनलाई समस्या

काठमाडाैँ- कोशी ब्यारेजमा जलचरका लागि बनाइएका २ वटा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिनलाई समस्या बढेको छ। जलचरका लागि बनाइएका २ वटा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिन कोशी ब्यारेज पार गर्न नपाएका हुन्। जलचर प्राणी (डल्फिन र माछा) ब्यारेज वारपार गर्ने २ वटा बाटो छन्। कोशीमा रहेका १५ देखि १८ वटा डल्फिनहरू उक्त बाटो बन्द हुँदा […]

चिनियाँ व्यापारी नआउँदा रुद्राक्षको कारोबार ठप्प

संखुवासभाको प्रमुख आय आर्जनका रुपमा रहेको रुद्राक्ष व्यवसाय लकडाउनका कारण ठप्प भएको छ ।वर्षेनी ३ अर्ब भन्दा बढीको आर्थिक कारोबार भइरहेको रुद्राक्ष चिनियाँ व्यापारी नआउँदा ठप्प भएको रुद्राक्ष व्यवसायी संघका अध्यक्ष चक्रबहादुर बिसुङ्खेले बताए । लकडाउनको अवधी अघि गाउँ गाउँमा छ्याप्छाप्ती पुग्ने चिनियाँ व्यापारीहरु यस वर्ष देखिएका छैनन् । सयौंको संख्यामा रुद्राक्ष कृषकहरु थपिएका छन् […]

समयमै एम्बुलेन्स नआउँदा सल्यानमा बिरामीको मृत्यु

७ जेठ, सुर्खेत । समयमै एम्बुलेन्स नआउँदा सल्यानका एक बिरामीको मृत्यु भएको छ । बनगाड कुपिन्डे नगरपालिका–७, का भोलाबहादुर बुढाको शुक्रबार मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई बिहीबार राति ११ बजे नगरपालिकाको आइसोलेसन पुर्‍याइएको थियो । तर स्वास्थ्यकर्मीले त्यहाँ बिरामीको उपचार असम्भव रहको भन्दै जिल्ला अस्पताल वा प्रदेश अस्पताल सुर्खेत लैजान भनेका थिए । […]

डोल्पामा अक्सिजन प्लान्ट संचालनमा नआउँदा कोरोना संक्रमितको उपचारमा समस्या

जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट संचालनमा नआउँदा कोरोना संक्रमितको उपचारमा समस्या भएको छ । कोरोना संक्रमितको उपचारको भरपर्दो माध्यम मानिएको अक्सिजन नै संचालनमा नहुँदा २४ सै घण्टा अक्सिजन दिनु पर्ने विरामीको लागि समस्या भएको हो ।...

पर्यटक नआउँदा मुगुका सामुदायिक होमस्टे बन्द

पछिल्लो समयमा पर्यटकहरूलाई लक्षित गरी पर्यटक नआउँदा मुगुका सामुदायिक होमस्टे बन्दमाग्री गाउँमा बनाइएका लाखौं मूल्यका सामुदाय होमस्टे पनि हिजोआज बन्द भएको होमस्टे सञ्चालक पेमा कुन्साङ तामाङले बताएकी छन् । पर्यटकीय स्थलले भरिपूर्ण मुगु जिल्लाको पूर्वी क्षेत्रमा रहेका सामुदाय होमस्टे पर्यटक नआउँदा हिजोआज सुनसान (बन्द) रहेका छन् ।मुगु जिल्लाको पूर्वी क्षेत्र मुगमकामारोङ गाउँपालिका वडा नम्बर ८ […]