अफगानिस्तानमा मस्जिदलाई निशाना बनाएर आक्रमण

अफगानिस्तानको राजधानी काबुलमा मस्जिदलाई निशाना बनाएर आइतबार बम बिस्फोट भएको छ । इद गाह मस्जिदको प्रवेशद्वार नजिकै बम पड्कँदा ठूलो संख्यामा सर्वसाधारणहरूको मृत्यु भएको तालिबानका प्रवक्ताले बताएका छन् । यस मस्जिदमा तालिबानका प्रवक्ता जुबिहुल्लाह मुजाहिदकी आमाको संझना कार्यक्रम भइरहेको थियो । आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । मध्य अगस्टमा तालिबानले अफगानिस्तान कब्जा गरेयता इस्लामिक स्टेट (आईएस) का लडाकुहरुले निरन्तर आक्रमण गर्दै आएका छन् । जसकारण, तालिबान र आईएसबीच ठूलो युद्ध निम

सम्बन्धित सामग्री

इजरायलद्वारा गाजामा हवाइ आक्रमण, १०० भन्दा बढीको मृत्यु

इजरायलले आइतबार युद्धग्रस्त गाजापट्टीका विभिन्न क्षेत्रमा हवाइ आक्रमण गर्दा कैयौँ सर्वसाधारणको मृत्यु भएको  छ। यस क्रममा सयौँ मानिस घाइते भएको हमासको स्वास्थ्य मन्त्रालयले बताएको छ । इजरायली हवाइ हमला उत्तरी पट्टीको जबलिया क्याम्पमा रहेको एक आवासीय भवनलाई निशाना बनाएर भएको थियो । पछिल्लो केही घण्टामा यहाँ ३७ जनाको ज्यान गएको छ। गाजा शहरको उत्तरमा रहेको अबु एस्कन्दर क्षेत्रमा रहेको एउटा घरलाई निशाना बनाएर इजरायली बमबारीमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने २० जना घा

इजरायललाई लेबनानको आरोप, सांसदको घरलाई निशाना बनायो

लेबनानका सञ्चारमाध्यमले इजरायली सेनाले लेबनानी सीमावर्ती शहरहरू रहेका सांसदका घरलाई निशाना बनाई आक्रमण गरेको बताएका छन्। लेबनानी संसदका सदस्य काबालानको घरलाई इजरायली सेनाले निशाना बनाएर आक्रमण गरेको बताइएको हो। इजरायल र लेबनानबीच अहिले पनि युद्ध जारी छ।हिजबुल्लाहले आक्रमणबाट कति जनाको मृत्यु भयो भन्नेबारेमा बताएको छैन। इजरायली सेनाले भने आक्रमणबाट कुनै मानवीय क्षति नभएको दाबी गरेको छ।

रूसद्वारा युक्रेनको ओडेसामा पुनः आक्रमण

रूसले युक्रेनको ब्ल्याक सीमामा पुनः आक्रमण गरेको छ । ओडेसा र माइकोलाइभलाई निशाना बनाएर रूसले हवाई आक्रमण गरेको युक्रेनी सेनाले बताएको छ । देशको दक्षिणी तटमा निजी भवन र बन्दरगाह पूर्वाधारमा क्षेप्यास्त्र आक्रमण भएको छ भने ओडेसा क्षेत्रका तटीय गाउँका धेरै निजी भवनमा प्रहार भएको छ । ओडेसा बन्दरगाहबाट खाद्यान्न ढुवानी पुनः सुरु गर्न मस्को र किएभ सहमत भएको एक हप्ता पनि नबित्दै रूसले बन्दरगाह पूर्वाधारलाई लक्षित आक्रमण बढाएको हो । रूसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनसँगको युद्ध अन्त्यका लागि वार्ता गर्न मस्को तयार रह...

किएभलाई पुनः आक्रमाणको निशाना बनाउने रुसी चेतावनी

रुसले युक्रेनको राजधानी किएभलाई पुनः थप आक्रमणको निशाना बनाउने चेतावनी दिएको छ। रुसी भू क्षेत्रमा कुनै पनि प्रकारले युक्रेनले आक्रमण गरेमा किएभलाई निशाना बनाएर थप मिसाइल प्रहार गर्ने चेतावनी रुसले दिएको हो । युक्रेनी हेलिकप्टरले आफ्नो गाउँमा आक्रमण गरेको आरोप रुसले लगाएको छ । त्यसको जवाफमा रुसले युक्रेनको राजधानी किएभ नजिकैको सैन्य उद्योगमा शुक्रबार मिसाइल […]

रुसले भन्यो - यूक्रेनी अस्पतालमा आक्रमण गरेको छैन

रुसले यूक्रेनको अस्पतालमा आक्रमण नगरेको दावी गरेको छ । शुक्रबार रूसले यूक्रेनी अस्पतालमा आफूले आक्रमण नगरेको दाबी गरेको हो । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूमा रूसी सेनाले यूक्रेनका सबै विद्यालय, अस्पताल र घनाबस्तीका शहरलाई आक्रमणको निशाना बनाएर भग्नावशेषमा परिणत गरिदिएको भन्ने समाचारहरू आइरहेका समय यूक्रेनी अस्पतालमा रुसले कुनै आक्रमण नगरेको बताएको हो । यूक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीले पनि बुधबार अस्पतालमा भएको बम विष्फोटमा एक बालकसहित तीन जनाको मृत्यु भएको बताएका थिए । त्यसला

युक्रेनमा रुसी बरबरता : टेलिभिजन टावरमा आक्रमण, निशानामा सर्वसाधारण

रुसले युक्रेनमा आफ्नो आक्रमण थप सघन बनाउँदै लगेको छ । युक्रेनको राजधानी किएभलाई प्रमुख निशाना बनाएर रुसी सैनिकले स्थल तथा हवाई आक्रमण तीव्र पारेका हुन् । आक्रमणको निशानामा सर्वसाधारण नागरिक तथा विद्यालय, अस्पतालसहितका सार्वजनिक स्थलहरु आएका छन् । यस्तै रुसले सञ्चार संस्थाहरुलाई पनि आक्रमणको निशाना बनाएको छ । मंगलबार रुसले राजधानी किएभमा रहेको युक्रेनी टेलिभिजनको […]

अमेरिकाद्वारा काबुलमा ड्रोन आक्रमण

काठमाडौं :  अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा ड्रोन आक्रमण गरेको छ। आतंकवादी आक्रमण रोक्नका लागि ड्रोन प्रहार गरिएको अमेरिकी सैनिक अधिकारीले बताएका छन्। इस्लामिक स्टेटको अफगान समूह आइएस–के का सवारी साधनलाई निशाना बनाएर ड्रोन आक्रमण गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएकाे छ।  आक्रमणमा काबुल विमानस्थलमा आत्मघाती आक्रमण गर्ने एक संदिग्ध पनि मारिएको अमेरिकी सेनाले दाबी गरेको छ। अमेरिकाले यसअघि फेरि पनि काबुल विमानस्थलमा आतंकवादी आक्रमणको जोखिम

गाजामा इजरायलको हवाइ आक्रमण

इजरायलले गाजामा हमास आतंकवादीहरूविरुद्ध हवाइ आक्रमण गरेको छ। बीबीसीका अनुसार बुधवार गाजा क्षेत्रबाट विष्फोटनको आवाज आएको थियो। इजरायल डिफेन्स फोर्स (आइडिएफ) का अनुसार उक्त इलाकाबाट मंगलवार आगो लगाउने बेलुनहरू प्रक्षेपण गरिएको कारण कारवाही गरिएको हो। आइडिएफको लडाकु विमानले गाजा र खान यूनुस शहरलाई निशाना बनाएर आक्रमण गरेको थियो। जारी विज्ञप्तिमा…

अफगानिस्तानमा विवाह समारोहमा मोर्टार आक्रमण, सातजनाको मृत्यु

एजेन्सी। उत्तरी अफगानिस्तानमा एक विवाह समारोहमा मोर्टार आक्रमण हुँदा कम्तीमा सातजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अधिकांश बच्चा रहेको प्रहरीले बताएको छ। तालिबानी लडाकूले सरकारी सुरक्षा चौकीलाई निशाना बनाएर मोर्टार आक्रमण गर्दा विवाह समारोह चलिरहेको घर पर्न गएको प्रहरीको भनाई छ। तालिबानीले भने प्रहरीले आममानिसको घरलाई निशाना बनाएर मोर्टार आक्रमण गरेको बताएको छ।

अफगानिस्तानमा विवाह समारोहमा मोर्टार आक्रमण, सातजनाको मृत्यु

एजेन्सी। उत्तरी अफगानिस्तानमा एक विवाह समारोहमा मोर्टार आक्रमण हुँदा कम्तीमा सातजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अधिकांश बच्चा रहेको प्रहरीले बताएको छ। तालिबानी लडाकूले सरकारी सुरक्षा चौकीलाई निशाना बनाएर मोर्टार आक्रमण गर्दा विवाह समारोह चलिरहेको घर पर्न गएको प्रहरीको भनाई छ। तालिबानीले भने प्रहरीले आममानिसको घरलाई निशाना बनाएर मोर्टार आक्रमण गरेको बताएको छ।