गाजामा इजरायलको हवाइ आक्रमण

इजरायलले गाजामा हमास आतंकवादीहरूविरुद्ध हवाइ आक्रमण गरेको छ। बीबीसीका अनुसार बुधवार गाजा क्षेत्रबाट विष्फोटनको आवाज आएको थियो। इजरायल डिफेन्स फोर्स (आइडिएफ) का अनुसार उक्त इलाकाबाट मंगलवार आगो लगाउने बेलुनहरू प्रक्षेपण गरिएको कारण कारवाही गरिएको हो। आइडिएफको लडाकु विमानले गाजा र खान यूनुस शहरलाई निशाना बनाएर आक्रमण गरेको थियो। जारी विज्ञप्तिमा…

सम्बन्धित सामग्री

इजरायलद्वारा गाजा क्षेत्रमा हवाई हमला

एजेन्सी। इजरायली वायु सेनाले गाजा क्षेत्रमा हवाई हमला गरेको छ। हमासले मंगलवार बेलुनहरूमा विस्फोटक पदार्थ राखेर दक्षिण इजरायलमा पठाएको भन्दै हवाई हमला गरेको जनाएको छ। हमासको रेडियो स्टेसनले एउटा तालिम केन्द्र समेत निशानामा परेको जनाएको छ। बुधवार बिहानै गाजामा विस्फोटका आवाज सुनिएका थिए। मे २१ मा युद्धविराम गर्न इजरायल र हमास सहमत भएयताको यो सबैभन्दा ठूलो तनाव हो।

इजरायलद्वारा गाजा क्षेत्रमा पुनः आक्रमण

काठमाण्डाै – इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा फेरि आक्रमण गरेको छ । गाजा सहरमा बिहानै विस्फोट भएको बीबीसीले जनाएको छ । विस्फोटमा कसैको ज्यान भने नगएको खबरमा उल्लेख छ । विद्रोही समूह हमासले इजरायलको क्षेत्रमा बेलुन खसालेर आगलागी गराएको र त्यसको जवाफमा हवाई हमला गरेको इजरायलले जनाएको छ । इजरायल र प्यालेस्टाइनबीच ११ दिन लामो युद्धपछि गएको मे २१ मा युद्धविराम भएको थियो । इजरायलले विज्ञप्ति निकालेर हमासले आगो भरिएका बेलुन पठाएर आफूहरुको कम्तीमा २० ठाउँमा आगलागी गराएपछि गाजामा रहेको सैन्य क्षे...

अमेरिकाले गाजा क्षेत्रलाई पुनर्जीवन दिन सहयोग गर्ने

बीबीसी। इजरायल र प्यालेस्टाइनबीचको संघर्षविराम मजबुत बनाउने र गाजा क्षेत्रलाई पुनर्जीवन दिने कार्यमा अमेरिकाले सहयोग गर्ने भएको छ। इजरायली प्रधानमन्त्रीसँगको भेटपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले संघर्षबाट उत्पन्न अवस्थाको अन्त्यका लागि अमेरिकाको सहयोग रहने बताएका हुन्। आफ्नो सहयोगको फाइदा चरमपन्थी समूह हमासलाई पुग्न नहुने पनि उनले स्पष्ट पारे। ब्लिंकनले अमेरिकाको समर्थन सधैं इजरायलप्रति रहेको पनि दोहोर्‍याए।

अमेरिकाले गाजा क्षेत्रलाई पुनर्जीवन दिन सहयोग गर्ने

बीबीसी। इजरायल र प्यालेस्टाइनबीचको संघर्षविराम मजबुत बनाउने र गाजा क्षेत्रलाई पुनर्जीवन दिने कार्यमा अमेरिकाले सहयोग गर्ने भएको छ। इजरायली प्रधानमन्त्रीसँगको भेटपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले संघर्षबाट उत्पन्न अवस्थाको अन्त्यका लागि अमेरिकाको सहयोग रहने बताएका हुन्। आफ्नो सहयोगको फाइदा चरमपन्थी समूह हमासलाई पुग्न नहुने पनि उनले स्पष्ट पारे। ब्लिंकनले अमेरिकाको समर्थन सधैं इजरायलप्रति रहेको पनि दोहोर्‍याए।

इजरायल-प्यालेस्टाइन द्वन्द्व : युद्धविरामपछि गाजा क्षेत्रमा पहिलो मानवीय सहायता

बीबीसी। इजरायली र प्यालेस्टिनी सेनाबीच युद्धविराम भएको केही घन्टापछि गाजा क्षेत्रमा पहिलो मानवीय सहायता पुगेको छ। हजारौँको सङ्ख्यामा प्यालेन्टिनीहरू गाजामा क्षतिग्रस्त घरमा फर्केपछि विश्व स्वास्थ्य संगठनले तुरन्त घाइतेको उद्धार र मानवीय सहायताको माग गरेको हो। गाजामा ११ दिनको युद्धमा २५० भन्दा बढीले ज्यान गुमाएका छन्। दुवै पक्षले आफ्नो जित भएको दाबी गरेको छ।

इजरायल–प्यालेष्टाइनबीच युद्धबिराम

काठमाडौं :  इजरायल र प्यालेष्टाइनको विद्रोही समूह हमासबीच युद्धबिराम भएको छ ।  ११ दिनसम्म चलेको बमबारीपछि शुक्रबार बिहानैदेखि दुबै पक्षले युद्धबिराम भएको बीबीसीले जनाएको छ। बमबारीमा कम्तिमा २४० जनाको मृत्यु भएको छ। अधिकांश गाजा क्षेत्रका छन्। बिरामसन्धी भए लगत्तै प्यालेष्टाइन नागरिक गाजाको सडकमा उत्रेर उत्सब मनाएका छन्।  इजरायल र हमास दुबैले द्वन्दको क्रममा आ–आफ्नो बिजय भएको दाबी गरेको छ। अमेरिकी राष्ट्रपति जोइ बाइडेनले युद्धबिरामले वास्तविक अबसरको ढोका खोलेको प्रतिक्रि

इजरायलद्वारा आज फेरि गाजा क्षेत्रमा हवाइ आक्रमण

बीबीसी। प्यालेस्टिनी पक्षले दक्षिणी इजरायलका शहरहरूमा आक्रमण गरेको जनाउँदै इजरायलले सोमबार बिहानै गाजा क्षेत्रमा दर्जनौंपटक हवाइ आक्रमण गरेको छ। इजरायल-प्यालेस्टाइनबीचको बढ्दो तनावबीच इजरायलले एक सातायता हमास समूहलक्षित गरी प्यालेस्टाइनमाथि आक्रमण गरिरहेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आइतबार तत्काल शान्ति स्थापनाका लागि गरेको आह्वानबीच आज पुनः इजरायलले आक्रमण गरेको हो।

टिकटकबाट सुरु भएको थियो इजरायल–प्यालेस्टाइन युद्ध

एजेन्सी। इजरायल र प्यालेस्टाइनबीच गाजा क्षेत्रमा युद्ध जारी छ। तर यो युद्ध जमिन, बमबारी र क्षेप्यास्त्र प्रहारमा मात्रै सीमित छैन। सामाजिक सञ्जालमा समेत दुई समूहबीच संघर्ष चलिरहेको छ। डिजिटल प्लेटफर्ममा जारी संघर्षमा टिकटक सबैभन्दा महत्वपूर्ण हतियार बनेको छ। इजरायलमा रकेट हानेको, गाजामा इजरायलले आक्रमण गरेको र प्यालेस्टिनीको विरोध प्रदर्शनका भिडियो टिकटकमा भाइरल छन्। जसका कारण प्रयोगकर्ताबीच नै टकराबको अवस्था देखियो।

गाजा क्षेत्रको जारी तनावमा थप १० जना प्यालेस्टाइनीको मृत्यु

इजरायल र प्यालेस्टाइनबीच गाजा क्षेत्रमा तनाव जारी छ। इजरायली सेनाले टियर ग्यास, रबरका गोली र आगोका लप्काहरु उक्त क्षेत्रमा प्रहार गरिरहेका छन् भन् प्यालेस्टाइन पक्षले पेट्रोल बम प्रतिकारमा फालिरहेका छन्। यसैबीच जारी संघर्षमा परी १० जना प्यालेस्टिनीले ज्यान गुमाएका छन्। गाजाको वेस्ट बैंक क्षेत्रमा भएको उक्त घटनामा परी सयौं घाइते…

इजरायल र हमासबीच युद्ध भड्किँदा गाजा कम्तीमा ४० जनाको मृत्यु

इजरायल र हमासबीचको शत्रुता बुधवार चर्किंदा गाजामा कम्तीमा ३५ जना मारिएका छन् भने इजरायलमा पाँचजनाले ज्यान गुमाएका छन् ।    गाजामा इजरायलले बुधवार बिहान सयौंवटा हवाई आक्रमण गरेको थियो भने हमास तथा अन्य प्यालेस्टाइनी लडाकू समूहले तेल अभिभ र बीरशेबामा अनेकौं रकेट प्रहार गरेका थिए ।  इजरायलको निरन्तर हवाई आक्रमणका कारण गाजामा रहेको अग्लो आवासीय भवन आक्रमणमा परी भत्केको थियो भने अर्कोमा गम्भीर क्षति पुगेको थियो ।  सन् २०१४ मा इजरायल र हमासबीच भएको युद्धपछि यो सबभन्दा भीषण भिडन्त हो । परिस्थि...