रुसले यूक्रेनको अस्पतालमा आक्रमण नगरेको दावी गरेको छ । शुक्रबार रूसले यूक्रेनी अस्पतालमा आफूले आक्रमण नगरेको दाबी गरेको हो । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूमा रूसी सेनाले यूक्रेनका सबै विद्यालय, अस्पताल र घनाबस्तीका शहरलाई आक्रमणको निशाना बनाएर भग्नावशेषमा परिणत गरिदिएको भन्ने समाचारहरू आइरहेका समय यूक्रेनी अस्पतालमा रुसले कुनै आक्रमण नगरेको बताएको हो । यूक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीले पनि बुधबार अस्पतालमा भएको बम विष्फोटमा एक बालकसहित तीन जनाको मृत्यु भएको बताएका थिए । त्यसला