‘पठान’ : ६ दिनमा कमायो ६ सय करोड

एजेन्सी । बलिउड अभिनेता शाहरुख खान अभिनित चलचित्र पठान यतिबेला चर्चामा रहेको छ। ४ वर्षपछि कमब्याक गरेका खानको चलचित्र पठानले विश्वभरबाट राम्रो कमाइ गरिरहेको छ। यो चलचित्रले ५ दिनमा विश्वभरबाट ५ सय करोडभन्दा बढी कमाइसकेको छ। ट्रेड विश्लेषक रमेह बालाका अनुसार पठानले विश्वभरबाट सोमबारसम्म ६ दिनमा ६ सय करोडबढी भारतीय रुपैयाँ कमाएको छ।

सम्बन्धित सामग्री

शाहरूखको फिल्म 'जवान' ले ६ दिनमा कमायो ६ सय करोड

भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्मले विश्वव्यापी ६ दिनमा ६ सय करोड कमाएको छ।

शाहरूखको फिल्म 'जवान' ले ६ दिनमा कमायो ६ सय करोड

भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्मले विश्वव्यापी ६ दिनमा ६ सय करोड कमाएको छ।

एक दिनमा सय करोड कमाउँदै फिल्म 'पठान' ले राख्यो पहिलो रेकर्ड

बलिउड फिल्म 'पठान' ले एक दिनमा सय करोड कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको छ।

एक दिनमा सय करोड कमाउँदै फिल्म 'पठान' ले राख्यो पहिलो रेकर्ड

बलिउड फिल्म 'पठान' ले एक दिनमा सय करोड कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको छ।

‘पुष्पा’ले हिन्दी भर्सनमा कमायो सय करोड

१७ माघ, काठमाडौं । तेलुगू चलचित्र ‘पुष्पाः द राइज’ले हिन्दी डब भर्सनमा सय करोड भारुको व्यापार गरेको छ । साउथ अभिनेता अल्लु अर्जुन स्टारर यो चलचित्र हिन्दीतर्फ पनि सय करोड क्लबमा प्रवेश गरेको हो । मूल रुपमा तेलुगू भाषामा बनेको ‘पुष्पा’को तमिल, कन्नड, मलयालम र हिन्दी भाषाको डब भर्सन ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा उपलब्ध […]

सय करोड क्लबमा ‘सूर्यवंशी’

मुम्बई(बलिउड हंगामा)– निर्देशक रोहित शेट्टीको फिल्म ‘सूर्यवंशी’ सय करोड क्लबमा प्रवेश गरेको छ । कोरोना महामारीपछिको लकडाउनका कारण फिल्म रिलिज रोकिइरहँदा झण्डै १८ महिना पछि थिएटरमा आएको यो फिल्म प्रति दर्शकको क्रेज अत्याधिक थियो । अक्षय कुमार स्टारर फिल्मले रिलिजको ५ दिनमै सय करोड रुपैंयाँको आँकडा पार गरेको छ । फिल्म उद्योग र व्यापार विश्लेषकलाई […]

एक सय करोड क्लबमा प्रवेश गर्‍यो ‘सूर्यवंशी’

बलिउड चलचित्र ‘सूर्यवंशी’ एक सय करोड क्लबमा प्रवेश गरेको छ । मंगलबार यो चलचित्र भारतीय बक्स अफिसमा एक सय करोड क्लबमा प्रवेश गरेको हो । कोरोनापछि सय करोड क्लबमा प्रवेश गर्ने यो पहिलो चलचित्र बनेको छ । यो चलचित्रले शुक्रबार २६.२९ करोडको व्यापार गरेको थियो । यस्तै, शनिबार २३.८५ करोडको कमाइ गरेको चलचित्रले आइतबार २६.९४ करोड, […]

अक्षय र कट्रिनाको फिल्म 'सूर्यवंशी'ले कमायो सय करोड

अक्षयकुमार अभिनित बलिउड फिल्म 'सूर्यवंशी' ले बक्सअफिसमा राम्रो व्यापार गर्न सफल भएको छ। ‘सूर्यवंशी’ले भारतको बक्स अफिसमा ५ दिनमा सय करोड भारतीय रुपैयाँ कमाउन सफल भएको हो। फिल्म समिक्षक तरण आदर्शले फिल्म 'सूर्यवंशी' ले राम्रो व्यापार गर्दै सय करोड क्लबमा प्रवेश गरेको ट्वीटर मार्फत जानकारी दिएका हुन्। दिवालीको अवसरमा रिलिज…

अक्षयको 'सूर्यवंशी' सय करोड क्लबमा

शुक्रबारदेखि प्रदर्शनमा आएको बलिउड फिल्म 'सूर्यवंशी' सय करोड क्लबमा प्रवेश गरेको छ। रोहित सेट्टी निर्देशित फिल्मले प्रदर्शन भएको चार दिनमै सय करोड माथिको कारोबार गरेको हो। अक्षय कुमार र कट्रिना केफको मुख्य भूमिका रहेको फिल्मले संसारभरीबाट १ सय १६ करोड माथिको बक्स अफिस कलेक्सन गरेको छ। यो कोरोना महामारी सुरु भएपछि व्यावसायिक रूपमा कुनै बलिउड फिल्मले गरेको सबैभन्दा राम्रो प्रदर्शन हो। यद्यपि, फिल्मले आफ्नो लगानी भने उठाइसकेको छैन। फिल्मको अनुमानित बजेट १ सय ६५ करोडको हाराहार

६ दिनमै सय करोड व्यापार, सूर्यवंशीले पायो यस्तो सफलता !

कोरोना संक्रमणबीच अक्षयकुमार अभिनित ‘सूर्यवंशी’ले भारतको बक्स अफिसमा ६ दिनमै सय करोड व्यापार गरेको छ । बलिउड सिनेमाले डेढ वर्षदेखि राम्रो व्यापार गर्न सकेको थिएन । वितरकका अनुसार यसअघि सन् २०२० जनवरीमा रिलिज अजय देवगनको फिल्म ‘तान्हाजी’ले सय करोड व्यापार गरेको थियो । लगत्तै कोरोना लहर सुरु भएपछि कुनै पनि फिल्मले यसरी व्यापार गर्न सकेको थिएन । भारतका कतिपय राज्यमा अझै ५० प्रतिशत सिटमा मात्र दर्शक राख्न दिइएको छ । यस्तो अवस्थामा ‘सूर्यवंशी’ले सय करोड व्यापार गर्नुलाई सफल मानिएको ...