अक्षय र कट्रिनाको फिल्म 'सूर्यवंशी'ले कमायो सय करोड

अक्षयकुमार अभिनित बलिउड फिल्म 'सूर्यवंशी' ले बक्सअफिसमा राम्रो व्यापार गर्न सफल भएको छ। ‘सूर्यवंशी’ले भारतको बक्स अफिसमा ५ दिनमा सय करोड भारतीय रुपैयाँ कमाउन सफल भएको हो। फिल्म समिक्षक तरण आदर्शले फिल्म 'सूर्यवंशी' ले राम्रो व्यापार गर्दै सय करोड क्लबमा प्रवेश गरेको ट्वीटर मार्फत जानकारी दिएका हुन्। दिवालीको अवसरमा रिलिज…

सम्बन्धित सामग्री

सनी देओलको फिल्म गदर-२ ले कमायाे ३ सय करोड

अभिनेता सनी देओलको फिल्म गदर-२ को पहिलो हप्ताको कमाइको आँकडा सार्वजनिक भएको छ। फिल्म समीक्षक तरण आदर्शले सामाजिक सञ्जालमा गदर-२ ले ३०५ करोड कमाएको बताएका छन्। गदर-२ फिल्म ११ अगस्टमा रिलिज भएको थियो। यो फिल्मसँगै अक्षय कुमारको ओएमजी-२ पनि थिएटरमा रिलिज भएको थियो । गदर-२ ले भारतीय सिनेमाको इतिहासमा पनि नयाँ कीर्तिमान बनाएको छ। अगस्ट […]

साउथ फिल्मको आकार २४ सय करोड भारु पुग्दा बलिउड खुम्चियो ८०० करोडमा

काठमाडौं । कमाइको आँकडालाई आधार मान्ने हो भने यो समय दक्षिण भारतीय (साउथ) फिल्म हिन्दीभाषी फिल्म उद्योग बलिउडमाथि हाबी छ । यो वर्ष अहिलेसम्म साउथका दुई फिल्म केजीएफ च्याप्टर २ र आरआरआरले हजार-हजार करोड भारुको कमाइ गरे । कार्तिक आर्यनको ‘भुलभुलैया २’ले केही हदसम्म बलिउडको नाक राख्यो । बक्स अफिसमा पैसा छाप्ने अभिनेता मानिने अक्षय […]

बक्स अफिसमा दोस्रो हप्तामा कस्तो रह्यो सूर्यवंशी ? १२ दिनमा १५९ करोड कलेक्सन

एजेन्सी, २ मंसिर । बलिउडका चर्चित अभिनेता अक्षय कुमारको दिवालीमा रिलिज भएको फिल्म ‘सूर्यवंशी’ले सुरुका ३ दिन बक्स अफिसमा ठूलो कमाई गरेको थियो । तर जति अपेक्षा गरिएको थियो त्यत्ति भने पछि गर्न सकेन । फिल्मको कलेक्शन घटेको भने होइन् तर अहिलेको परिस्थितिलाई हेर्दा निकै राम्रो मान्न सकिन्छ । पहिलो साता नै सय करोड क्लबमा […]

अक्षयको बहुप्रतिक्षित फिल्म 'पृथ्वीराज'को टिजर सार्वजनिक

काठमाडाैं : बलिउड अभिनेता अक्षय कुमारको बहुप्रतिक्षित फिल्म 'पृथ्वीराज'को टिजर सार्वजनिक भएको छ। चन्द्रप्रकाश द्विवेदीको निर्देशनमा बनेको ऐतिहासिक एक्सन ड्रामा फिल्मको टिजर सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। तत्कालिन चाहमना राज्यका राजा पृथ्वीराज चौहानको कथामा आधारित फिल्ममा अक्षय केन्द्रीय भूमिकामा देखिएका छन्। अक्षयसँगै फिल्ममा सञ्जय दत्त, सोनु सुद, मानुषी चिल्लरको मुख्य भूमिका रहेको छ। पूर्व मिस वर्ल्ड मानुषीको यो पहिलो फिल्म हो। झण्डै तीन सय करोड बजेट रहेको फिल्मको छ

'सूर्यवंशी' अब नेटफ्लिक्समा हेर्न सकिने

बलिउड अभिनेता अक्षय कुमारको फिल्म 'सूर्यवंशी' ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। ५ अक्टोबरमा रिलिज भएको यस फिल्मले पाँच दिनमै सय करोड कमाउन सफल भएको थियो। यसबिच रोहित सेट्टी निर्देशित फिल्म 'सूर्यवंशी' लाई ‌ओटीटी प्याल्टफर्म नेटफ्लिक्सले किनेको छ। कोरोना महामारीपछि आक्रामक व्यापार गर्न सफल यस फिल्मलाई नेटफ्लिक्सले १०० करोड…

नेटफ्लिक्सले ‘सूर्यवंशी’लाई तिर्‍यो सय करोड

बक्स अफिसमा राम्रो व्यापार गरिरहेको बलिउड फिल्म ‘सूर्यवंशी’लाई ओटीटी प्लेटफर्म नेटफ्लिक्सले महँगो रकममा खरिद गरेको छ । सातौं दिनसम्म १२० करोड भारुको व्यापार गरिसकेको यो फिल्मलाई नेटफ्लिक्सले १०० करोड भारुमा खरिद गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अक्षय कुमार र कट्रिना कैफ अभिनित ‘सूर्यवंशी’ ओटीटी प्लेटफर्ममा कोरोना महामारीपछि सबैभन्दा बढी मूल्यमा बिक्री हुने फिल्म बनेको […]

सय करोड क्लबमा ‘सूर्यवंशी’

मुम्बई(बलिउड हंगामा)– निर्देशक रोहित शेट्टीको फिल्म ‘सूर्यवंशी’ सय करोड क्लबमा प्रवेश गरेको छ । कोरोना महामारीपछिको लकडाउनका कारण फिल्म रिलिज रोकिइरहँदा झण्डै १८ महिना पछि थिएटरमा आएको यो फिल्म प्रति दर्शकको क्रेज अत्याधिक थियो । अक्षय कुमार स्टारर फिल्मले रिलिजको ५ दिनमै सय करोड रुपैंयाँको आँकडा पार गरेको छ । फिल्म उद्योग र व्यापार विश्लेषकलाई […]

अक्षयको 'सूर्यवंशी' सय करोड क्लबमा

शुक्रबारदेखि प्रदर्शनमा आएको बलिउड फिल्म 'सूर्यवंशी' सय करोड क्लबमा प्रवेश गरेको छ। रोहित सेट्टी निर्देशित फिल्मले प्रदर्शन भएको चार दिनमै सय करोड माथिको कारोबार गरेको हो। अक्षय कुमार र कट्रिना केफको मुख्य भूमिका रहेको फिल्मले संसारभरीबाट १ सय १६ करोड माथिको बक्स अफिस कलेक्सन गरेको छ। यो कोरोना महामारी सुरु भएपछि व्यावसायिक रूपमा कुनै बलिउड फिल्मले गरेको सबैभन्दा राम्रो प्रदर्शन हो। यद्यपि, फिल्मले आफ्नो लगानी भने उठाइसकेको छैन। फिल्मको अनुमानित बजेट १ सय ६५ करोडको हाराहार

अक्षयको फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा’ एक सय करोड क्लबमा सामेल

बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा’ बक्स अफिसमा एक करोडको क्लबमा सामेल भएको छ। फिल्म रिलिज भएको ८ औं दिनभित्रमा फिल्मले एक सय करोडभन्दा माथिको व्यपार गरेको छ। फिल्मले अहिलेसम्म भारतीय एक सय करोड(नेपाली १६० करोड)भन्दा बढी कमाई सकेको छ। भारतीय व्यपार विश्लेषक तरन अदर्शले यसबारे जानकारी दिँदै ट्वीट गरेका छन्। रिलिजको…