अक्षयको 'सूर्यवंशी' सय करोड क्लबमा

शुक्रबारदेखि प्रदर्शनमा आएको बलिउड फिल्म 'सूर्यवंशी' सय करोड क्लबमा प्रवेश गरेको छ। रोहित सेट्टी निर्देशित फिल्मले प्रदर्शन भएको चार दिनमै सय करोड माथिको कारोबार गरेको हो। अक्षय कुमार र कट्रिना केफको मुख्य भूमिका रहेको फिल्मले संसारभरीबाट १ सय १६ करोड माथिको बक्स अफिस कलेक्सन गरेको छ। यो कोरोना महामारी सुरु भएपछि व्यावसायिक रूपमा कुनै बलिउड फिल्मले गरेको सबैभन्दा राम्रो प्रदर्शन हो। यद्यपि, फिल्मले आफ्नो लगानी भने उठाइसकेको छैन। फिल्मको अनुमानित बजेट १ सय ६५ करोडको हाराहार

सम्बन्धित सामग्री

रिलिजको पाँचौँ दिनमै ५ सय करोड क्लब नजिक एनिमल

विश्वव्यापी कलेक्सनमा भने फिल्म ५ सय करोड क्लबमा समावेश हुने नजिक पुगेको छ। फिल्मले ५ दिनमा विश्वभर ४ सय ८१ करोड भारतीय रुपैयाँ कमाएको छ।...

रिलिजको पाँचौँ दिनमै ५ सय करोड क्लब नजिक एनिमल

विश्वव्यापी कलेक्सनमा भने फिल्म ५ सय करोड क्लबमा समावेश हुने नजिक पुगेको छ। फिल्मले ५ दिनमा विश्वभर ४ सय ८१ करोड भारतीय रुपैयाँ कमाएको छ।...