सरकारले मंसिरदेखि ई-पासपोर्ट (विद्युतीय राहदानी) जारी गर्ने तयारी गरेको छ । राहदानी विभागले आगामी माघ महिनादेखि पूर्णरूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम तय गरेपनि सबै तयारी पूरा भएकाले तोकिएको समयभन्दा अगाडि नै जारी गर्न सकिने जनाइएको छ । मंसिरदेखि विद्युतीय राहदानी जारी हुने भएकाले अत्यावश्यक नभइ बनाएर घरमा राख्नको लागि मात्र हालको मेशिन रिडेबल राहदानी […]