सरकारले आजदेखि ई-पासपोर्ट (विद्युतीय राहदानी) जारी जारी गर्न सुरु गरेको छ । राहदानी विभागले आगामी माघ महिनादेखि पूर्णरूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम तय गरेपनि सबै तयारी पूरा भएकाले आजदेखि नै जारी गर्न सुरु गरिएको हो । यस्ता छन् विशेषता बायोमेट्रिक पासपोर्ट समेत भनिने यस्तो राहदानीमा सबै बायोमेट्रिक विवरणहरु चिपमा राखिएका हुन्छन् । अगाडि वा […]