नागरिक अगुवा पाण्डे र पहाडीले गृहमन्त्रीलाई भने- हाम्रो साथ छ

३ जेठ, काठमाडौं । नागरिक अगुवाद्वय डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका छन् । उनीहरूले मंगलबार गृहमन्त्री श्रेष्ठलाई भेटेर भ्रष्टाचारविरुद्धको कदममा ऐक्यबद्धता जनाएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको एक्सनलाई समर्थन र बधाई दिंदै उनीहरूले थप अपेक्षाका साथ नागरिक खबरदारीसमेत गरेका थिए । गृहमन्त्रीको सचिवालयका अनुसार दुवै जनाले सरकारको पछिल्लो […]

सम्बन्धित सामग्री

जनप्रतिनिधिले गलत काम गरे नागरिक अगुवा सम्मिलित छानविन समिति गठन: नेता पौडेल

काठमाडौं, कात्तिक २० । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जनप्रतिनिधिले गलत काम गरे नागरिक अगुवा सम्मिलित छानविन समिति गठन गर्नुपर्ने बताएका छन्। काठमाडौँ निर्वाचन क्षेत्र नं ५ विशालनगरमा बुद्धिजीवी तथा पेशागत समूहले आज आयोजना गरेको ‘बृहत् अन्तरक्रिया तथा साक्षात्कार’ कार्यक्रममा उनले यस्तो बताएका हुन्। नेता पौडेलले पाँच वर्षका लागि निर्वाचित सांसद गलत काममा मुछियो भने […]

जनप्रतिनिधिले गलत काम गरे छानविन समिति गठन गर्नुपर्छः नेता पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जनप्रतिनिधिले गलत काम गरे नागरिक अगुवा सम्मिलित छानविन समिति गठन गर्नुपर्ने बताएका छन्।...

राष्ट्रपतिले नागरिकता विधेयक रोकेकामा नागरिक अगुवा दुःखी

सङ्घीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि गएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले रोकेको घटनाप्रति नागरिक अगुवाले दुःख व्यक्त गरेका छन् । संसद्ले पहिलो पटक पारित गरेर राष्ट्रपतिकहाँ पठाएपछि एकपटक फिर्ता गर्ने अधिकार संविधानले दिए पनि दोस्रोपटक प्रमाणीकरण नगर्नु दुःखद भएको मानव अधिकारवादी कृष्ण पहाडी बताउनुहुन्छ । “राष्ट्रपति महोदयलाई मेरो …

बिपी प्रतिष्ठानको बेथितिविरूद्ध भद्रकालीमा शिल्पीको नाटक, हेर्नुस् फोटा/भिडिओ

नागरिक अगुवा, बिपीमा अध्ययनरत विद्यार्थी लगायतले ब्यानर र प्लेकार्ड बोकेर शान्तिपूर्ण आन्दोलन गरेका हुन्। त्यहीबीच शिल्पी नाटकघरले नाटक प्रदर्शन गरेको हो।

बालुवाटार घेर्न जाँदा खगेन्द्र संग्रौलालगायत नागरिक अगुवा पक्राउ (फोटो फिचर)

काठमाडौं :  बालुवाटार अघि विरोध प्रदर्शन गर्न पुगेका नागरिक समाजका अगुवालाई प्रहरीले भाटभटेनीबाटै नियन्त्रणमा लिएको छ।शुक्रबार बिहान बालुवाटार पुगेका उनीहरूलाई नियन्त्तणमा लिइएको हो। पक्राउ पर्नेमा नारायण वाग्ले, खगेन्द्र सिटौला, युग पाठक, घिमिरे युवराज रहेका छन्।सरकारले  जनस्वास्थ्यमाथि खेलवाड गरेको उनीहरूले आरोप लगाएका छन्। स्वास्थ्यमा व्यापारीकरण गर्न बन्द गर्नुपर्नेलगायतका पर्चा बोकेका थिए। चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै

माइतीघरदेखि बानेश्वरसम्म संसद विघटनको विरोधमा स्रष्टा र नागरिक अगुवा

शनिबार नागरिक अगुवा, विद्यार्थी स्रष्टाहरूले संसद विघटनको विरोधमा प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा जनसांस्कृतिक महासंघले गीत, कविता सुनाएर विरोध जनाएको छ

डबलीबाट ‘प्रतिगमन’को विरोध गर्दै नागरिक अगुवा

‘मुलुकमा प्रतिगमनको शृंखला लामो छ, अहिलेको त्यो उत्कर्षमा पुगेको हो,’ पाठकले भने, ‘यो प्रतिगमनबाट समाजलाई स्वस्थ बनाउन राजनीतिक सामाजिक न्याय सहितको राज्य नै हो।’

संसद विघटनविरुद्ध दलहरू र नागरिक अगुवा एक ठाउँमा

२१ पुस, काठमाडौं । संसद विघटनविरुद्ध आन्दोलन गरिरहेका राजनीतिक दलका नेता र नागरिक अधिकारकर्मी मंगलबार एक ठाउँमा भेला भएका छन् । जनता समाजवादी पार्टी (जसपा)ले नयाँ वानेश्वरमा गरेको कार्यक्रममा नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपा अध्यक्ष महन्थ ठाकुर, अर्का अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, पूर्व […]

अनसनरत डा. केसीलाई भेट्न नागरिक अगुवा र नेताहरु पुगे

६ साउन, काठमाडौ । २३ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीलाई भेट्न आइतबार नागरिक अगुवा र केही राजनीतिक दलका नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका छन् । नागरिक अगुवा कृष्ण पहाडी, नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेल, माओवादी नेता गोपाल किरातीले आइतबार केसीलाई भेटेर उनको मागप्रति ऐक्यवद्धता जनाएका हुन् । चिकित्सा शिक्षा सुधारको …