काठमाडौं : बालुवाटार अघि विरोध प्रदर्शन गर्न पुगेका नागरिक समाजका अगुवालाई प्रहरीले भाटभटेनीबाटै नियन्त्रणमा लिएको छ।शुक्रबार बिहान बालुवाटार पुगेका उनीहरूलाई नियन्त्तणमा लिइएको हो। पक्राउ पर्नेमा नारायण वाग्ले, खगेन्द्र सिटौला, युग पाठक, घिमिरे युवराज रहेका छन्।सरकारले जनस्वास्थ्यमाथि खेलवाड गरेको उनीहरूले आरोप लगाएका छन्। स्वास्थ्यमा व्यापारीकरण गर्न बन्द गर्नुपर्नेलगायतका पर्चा बोकेका थिए। चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै