अनसनरत डा. केसीलाई भेट्न नागरिक अगुवा र नेताहरु पुगे

६ साउन, काठमाडौ । २३ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीलाई भेट्न आइतबार नागरिक अगुवा र केही राजनीतिक दलका नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका छन् । नागरिक अगुवा कृष्ण पहाडी, नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेल, माओवादी नेता गोपाल किरातीले आइतबार केसीलाई भेटेर उनको मागप्रति ऐक्यवद्धता जनाएका हुन् । चिकित्सा शिक्षा सुधारको …

सम्बन्धित सामग्री