बिपी प्रतिष्ठानको बेथितिविरूद्ध भद्रकालीमा शिल्पीको नाटक, हेर्नुस् फोटा/भिडिओ

नागरिक अगुवा, बिपीमा अध्ययनरत विद्यार्थी लगायतले ब्यानर र प्लेकार्ड बोकेर शान्तिपूर्ण आन्दोलन गरेका हुन्। त्यहीबीच शिल्पी नाटकघरले नाटक प्रदर्शन गरेको हो।

सम्बन्धित सामग्री

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

मोटरसाइकल दुर्घटनापछि अवरुद्ध बिपी राजमार्ग अपराह्न एक बजेदेखि सञ्चालनमा आएको छ।

बिपी मेरो राजनीतिक प्रेरणाका स्रोत हुन् : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता बिपी कोइराला नै आफ्नो राजनीतिक प्रेरणाको स्रोत भएको बताएका छन् । कांग्रेसले आइतबारदेखि सुरु गरेको तीनदिने ‘बिपी साहित्य महोत्सव’ उद्घाटन समारोहमा उनले बिपी आफैँमा...

जगन्नाथ पाैडेललाई बिपी कांग्रेसले साथ दिने

चितवन- पूर्वसांसद तथा अधिवक्ता जगन्नाथ पौडेललाई नेपाली कांग्रेस बिपी पार्टीले साथ दिने भएकाे छ। पौडेल समूहलाई समर्थन गर्दै बिपी समूह चितवनमा घरदैलोमा निस्किएको छ। कांग्रेस बिपी पार्टीका जिल्ला अध्यक्ष टेकप्रसाद बस्यालले सत्य र निष्ठाको लडाइँ गर्दै गर्दा आज पैसा खर्च गर्न सक्नेहरूले भोट किनेको र सच्चा कांग्रेसलाई नै प्रभावित पारेको आरोप लगाए। जगन्नाथ पौडेलले बिपीवादको […]

बिपी कोइराला साहित्य पुरस्कार घोषणा

जननायक बिपी कोइराला स्मृति ट्रस्टले प्रत्येक वर्ष बिपी जयन्तीका अवसरमा प्रदान गर्ने बिपी साहित्य सम्मान पुरस्कार र बिपी सेनानी सम्मान पुरस्कारको घोषणा गरेको छ ।      रु एक लाख एक हजार राशिको यस वर्षको साहित्य सम्मान पुुरस्कार वरिष्ठ साहित्यकार कृष्णप्रसाद गौतमलाई प्रदान गर्ने निर्णय गरिएको छ । ट्रस्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रस्टका सदस्य डा ध्रुवचन्द्र गौतम र सुशीलमान शेरचनसमेतको सिफारिस समितिले सो निर्णय गरेको हो । ट्रस्टले प्रतिवर्ष प्रदान गरिने र

सम्झनामा बिपी, वैचारिक विचलनमा कांग्रेस

आज साउन ६ गते, ४०औँ बिपी स्मृति दिवस । आधुनिक नेपाली राजनीतिक इतिहासमा अहिलेसम्मका सर्वाधिक लोकप्रिय राजनेता बिपी कोइरालालाई सम्मानपूर्वक सम्झिने विशेष दिन । नेपाली राजनीतिका महान् विचारक, नेपाली कांग्रेसका संस्थापक एवं...

बिपी साहित्य सम्मान रेग्मी र सेनानी सम्मान कायस्थलाई

काठमाडौँ – जननायक बिपी कोइराला स्मृति ट्रस्टले बिपी साहित्य सम्मान तथा पुरस्कार वरिष्ठ कवि मदन रेग्मी र बिपी सेनानी सम्मान एवं पुरस्कार तिलकप्रसाद कायस्थलाई प्रदान गर्ने भएको छ। ट्रस्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले शनिबार विज्ञप्ति जारी गरी आधुनिक नेपाली साहित्यका वरिष्ठ कवि रेग्मीलाई बिपी साहित्य सम्मान र प्रजातन्त्र सेनानी कायस्थलाई बिपी सेनानी सम्मान प्रदान गर्न […]

बिपी प्रतिष्ठानको  बेथिति

झन्डै दुई महिनाभन्दा बढी समयदेखि व्यवस्थापनको अनियमितताविरुद्ध आन्दोलित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका १५ सयभन्दा बढी शिक्षक, चिकित्सक, नर्स तथा कर्मचारी अझै आन्दोलनमै छन् । उनीहरूको आन्दोलनमा स्थानीय राजनीतिक...

बिपी प्रतिष्ठानलाई डुब्न नदेऊ

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा यतिवेला स्वास्थ्यकर्मीहरू आन्दोलनमा छन् । शिक्षण अस्पतालमा आन्दोलनको अवस्था सिर्जना हुनु अवश्य पनि दुर्भाग्यपूर्ण हो । तर, कुनै संस्था त्यसकै नेतृत्वका कारण कमजोर हुँदै...

बिपी राजमार्ग हस्तान्तरण

जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले बिपी राजमार्गअन्तर्गत पाँच खण्डको पुनःनिर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गरेको छ । जाइकाको आर्थिक सहयोगमा निर्माण भएको राजमार्गमा विभिन्न खण्डमा भूकम्पले क्षति पु¥याएकाले जाइकाले पुनःनिर्माण गरेको थियो ।     जाइकाले भर्चुअल कार्यक्रममार्पmत आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई उक्त सडक  हस्तान्तरण गरेको हो । राजधानीलाई पूर्वी तराईसँग जोड्ने १६० किलोमिटर लम्बाइको बिपी राजमार्ग जाइकाले सन् १९९६ मा निर्माण शुरु गरेको थियो । सन् २०१५ मार्च...