अमेरिकाले तालिवानले दिएको समयसीमा भित्र उद्धार सक्ने

एजेन्सी । अमेरिकाले तालिवानले दिएको समयसीमा भित्र उद्धार अभियान सम्पन्न गर्ने योजना अघि सारेको छ । अफगानिस्तानलाई नियन्त्रणमा लिएको तालिवानले अमेरिकालाई यही अगष्ट ३१ सम्म अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता लैजान अल्टिमेटम दिंदै त्यसपछि भने गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएपछि अमेरिकाले उक्त समयभित्रै उद्धार कार्य सम्पन्न गर्ने जनाएको हो । यसका लागि अमेरिकाले बेलायत, फ्रान्स, […]

सम्बन्धित सामग्री

काबुल विमानस्थलमा अर्को आक्रमणको चेतावनी

बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा अर्को आक्रमण हुन सक्ने सम्भावना उच्च रहेको बताएका छन् । यस बारेमा सैनिक कमाण्डरहरूले आफूलाई बताएको उनले बताए । उद्धार कार्य सुरु भएयता अबको केही दिन निकै जोखिमपूर्ण रहेको राष्ट्रपति कार्यालयका अधिकारीहरूले बताएका छन् । अगस्ट ३१ मा उद्धारकार्यको समयसीमा सकिँदै छ...

अफगानिस्तानमा १० हजारभन्दा बढी मानिस उद्धारको प्रतीक्षामा

काठमाडौं । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने समयसीमा सकिन अझै हजारौँ मानिस काबुल विमानस्थलभित्र र बाहिर उद्धारको प्रतीक्षामा छन् । अगष्ट ३१ मा उद्धारको समय सकिँदैछ ।   एक अमेरिकी सैनिक अधिकारीका अनुसार १० हजारभन्दा बढी मानिसले काबुल विमानस्थलमा प्रतीक्षा गरिरहेका छन् । बितेको २४ घण्टामा १९ हजार मानिसलाई उद्धार गरिएको अमेरिकी...

अमेरिकी सेनाले अगस्ट ३१ मै अफगानिस्तान छोड्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आलोचनाको बाबजुद यही अगस्ट ३१ तारिखमै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुने निर्णयमा अडिग रहेको घोषणा गरेका छन् । यो निर्णयले उद्धार कार्य थप लम्ब्याउनुपर्ने साझेदार मुलुकहरूको मागलाई अस्वीकार गरेको छ । जी–७ मुलुकका नेताहरूले उद्धारको समयसीमा लम्ब्याउन आह्वान गरेका थिए । तर, राष्ट्रपति बाइडेनले उडानहरूको...

तालिबानहरुले हाम्रा मानिसहरुको उद्धारका लागि सहयोग गरेका छन्: बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले समयसीमा भित्रै अफगानिस्तानमा जारी उद्धार तथा सैनिक फिर्ती प्रक्रिया पूरा गर्ने बताएका छन्। सहयोगी देशहरुबाट समयसीमा बढाउन गरिएको आग्रह गरे पनि बाइडेनले भने अगस्ट ३१ मै प्रक्रिया पूरा गर्ने गरि काम भइरहेको बताएका हुन्। उनले भनेका छन्, ‘जति चाँडो सक्यो त्यति नै राम्रो।’ अमेरिकी सैनिकहरुको समूह फर्किने क्रम जारी छ वा […]

'अफगानिस्तानबाट सबैको उद्धार नहुन सक्छ' - BBC News नेपाली

अलपत्र परेका मानिसलाई उद्धार गरिसक्नुपर्ने समयसीमा अगस्ट ३१ पछि लम्बिने सङ्केत नरहेको भन्दै इच्छा राखेका सबैलाई अफगानिस्तानबाट बाहिर लान नसकिने पश्चिमा अधिकारीहरूले बताएका छन्।

अफगानिस्तानबाट सैनिक फिर्ती तथा उद्धारको समयसीमा पछि नधकेल्ने अडानमा अमेरिका

अमेरिकाले यसअघि तोकिएकै समय सीमा भित्रै अफगानिस्तानबाट आफ्ना नागरिकको उद्धार तथा सैनिक फिर्ता प्रक्रिया पूरा गर्ने लक्ष्य रहेको बताएको छ। सहयोगी देशहरुले समयसीमा बढाउन दबाब दिइरहेका बेला अमेरिकी रक्षा मन्त्रालयले तत्कालका लागि अगस्ट ३१ भन्दा पछि जाने सम्भावना नरहेको बताएको हो। अमेरिकाले अगस्ट ३१ सम्म आफ्ना सबै सैनिकलाई फिर्ता लैजाने समय सीमा यसअघि नै निर्धारण […]

अफगानिस्तानमा अमेरिकी सेना फिर्ताको समयसीमा लम्ब्याउन दबाब

काठमाण्डाै - अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ताको समयसीमा लम्ब्याउन दबाब बढेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अगष्ट महिनाको अन्त्यपछि अफगानिस्तानमा सैनिक राख्ने या नराख्नेबारे छिट्टै निर्णय लिने बताउनुभएको छ । राष्ट्रपति बाइडेनलाई साझेदारहरूले थप मानवीय उद्धार जारी राख्नुपर्ने भएकाले काबुल विमानस्थलबाट फौज फिर्ता नगर्न दबाब दिइरहेका छन् । जी–सेभेनको शीर्ष बैठकमा यो विषय प्रमुख एजेण्डा बन्ने भएको छ । तालिबानले अर्को हप्ताभन्दा पछिसम्म अमेरिकी सेना बस्न खोजे त्यसको परिणाम राम्रो नहुने चेतावनी दिइरहेका छन् । प...