बैतडी : महाअष्टमीको अवसरमा बैतडीका विभिन्न भगवती मन्दिरमा बुधबार पशु बलीसहित पूजाआजा सम्पन्न भएको छ। जिल्ला विभिन्न भगवती मन्दिरमा बुधबार एक हजार बढी राँगा तथा बोकाको बली दिइएको छ।
देहिमाडौंमा रहेको प्रसिद्ध निंगलाशैनी भगवती मन्दिरमा ३५२ रांगा र ३३५ बोकाको बली चढाइएको बैतडीका प्रहरी प्रवक्ता कान्तिराज जोशीले जा...