माेरङ- आउँदो निर्वाचनमा प्रदेशसभाततर्फ मोरङ क्षेत्र नम्बर ५ (ख) मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका अमृत अर्याल र जनता समाजवादी पार्टीका जयराम यादवबीच रोमान्चक प्रतिस्पर्धा हुने भएको छ। दुईपटक मोरङ जिल्ला सभापति र केन्द्रीय सदस्यको जिम्मेवारी बहन गरेका अर्यालले आफूलाई सो क्षेत्रको बलियो दावेदारीको रूपमा प्रस्तुत गर्दै आएका छन्। तीनपटक केन्द्रीय निर्वाचनमा होमिसकेका ६३ वर्षीय अर्याल […]