विद्यार्थीलाई शैक्षिक सामाग्री

दैलेख । अभिषेक स्मृति क्लवले सरस्वती माध्यमिक विद्यालयका१२जना विद्यार्र्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।क्लबले स्वर्गीय अभिषेक थापाको ३३आंै जन्मोत्सवको अवसरमा नारायण नगरपालिका–८ तर्ताङमा रहेको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई सामाग्री वितरण गरेको हो । विद्यार्थीलाई कापी, पेन्सिल,डटपेन लगायत शैक्षिक सामाग्रीहरु वितरण गरिएको अभिषेक स्मृति क्लवका अमित खत्रीले बताए । उनले कक्षा १ देखि १२ सम्मका […] The post विद्यार्थीलाई शैक्षिक सामाग्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

नेविसंघ नेता विकद्वारा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

कांग्रेस निकट नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य टेक बहादुर विकले बुधबार झण्डै २०० सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका छन्। अछाम क्षेत्र नम्बर २ का कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका विकले अछाम कोमलवजार नगरपालिका १० तथा ढकारी गाउँपालिका १ र ८ का ४ वटा बिधालयका गरी १९९ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन्। शिशु सुधार […]

बेलायतमा संकलित रकमले जगरनाथका विद्यार्थीलाई शैक्षिक सामाग्री

बाग्लुङ- जगरनाथ प्रा.वि अमलाचौरका छात्र/छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । १३ वर्षीया बालिका टिया आचार्य (शर्मा)को सहयोगमा बेलायतको विभिन्न स्थानमा अतिरिक्त शो प्रदर्शन गरी, संकलन भएको रकमबाट शैक्षिक सामाग्री खरिद गरी आइबार वितरण गरिएको हो । पञ्चेबाजाको धुनसंगै सुरु भएको कार्यक्रममा विद्यालयका छात्र/छात्रालाई न्यानो कपडा, जुत्ता, झोला वितरण गरिएको थियो । उनका पिता चिरन […]

विपन्न र अनाथ ४ सय बालबालिकालाई शैक्षिक सामाग्री

कपिलवस्तुको बुद्धभुमी नगरपालिका भित्रका बाल बिकास केन्द्र देखि कक्षा ५ सम्म अध्ययरत ४ सय बालबालिकालाई झोला सहितको शैक्षिक सामाग्री बाँडिएको छ।...

संखुवासभाको दुर्गममा शैक्षिक सामाग्री वितरण

संखुवासभा । प्लान्स फर नेपालले संखुवासभाका दुर्गम क्षेत्रका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । हिमाली क्षेत्रमा अध्ययनरत बालबालिकाको आर्थिक अवस्था कमजोर हुने भएकाले उनीहरुलाई स्कुल जाने वातावरण बनाउन शैक्षिक सामाग्री वितरण गरिएको हो । जिल्लाको दुर्गम मकालु गाउँपालिकाका ८ वटा बढी विद्यालयका झण्डै एक हजार बालबालिकालाई पाठ्य सामाग्री, झोला, कापी, कलम र न्यानो कपडा […]

परदेशीका परिवारलाई नीलकण्ठ नगरपालिकाद्वारा शैक्षिक सामाग्री प्रदान

धादिङ – धादिङको नीलकण्ठ नगरपालिकाले वैदेशिक रोजगारको कारण समस्यामा परेका अभिभावकका बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरेको छ । सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत नीलकण्ठ नगरपालिकाले नगरभित्रका १० जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको सामी परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडीले जानकारी दिनुभयो ।  परदेशमा मृत्यु भएका ४ जना, परदेशमा अभिभावक हराएकाका १ जना, भनेको जस्तो कमाई नभएर स्वदेश फर्किएका २ र  विदेशमा भनेको जस्तो काम र तलब नभएको ३ जना गरी १० जना परदेशीका बालबालिकाल...

महालक्ष्मी विकास बैंकद्वारा शैक्षिक सामाग्री प्रदान

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरेको छ । बैंकको सातदोबाटो शाखाले ललितपुर महानगरपालिका–१४ लोहाचोकमा रहेको चोईना विणा गुरु गणेश आधारभूत विद्यालयलमा अध्ययनरत छात्र– छात्राहरुलाई शैक्षिक सामाग्री एवं खानेपानीको लागी आवश्यक उपकरण सहयोग गरेको हो ।विद्यालयमा आयोजित कार्यक्रममा उक्त सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भिमप्रसाद गेलाल एवं विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेश अछामीले बैंकको सह

रिलायन्स फाइनान्सद्धारा विद्यालयलाई शैक्षिक सामाग्री वितरण

काठमाडौं, २० मंसिर । रिलायन्स फाइनान्स वित्तीय संस्था लिमिटेडले रामेश्वरी माध्यमिक विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ । फाइनान्सले १२औ बार्षिक उत्सवको अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाएको हो । सोही अवसरमा कम्पनीले संस्थाको सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत पोखरा शाखाले पोखरा १४ मजेरीपाटन स्थित रामेश्वरी मा.विलाई खेलकुद तथा शैक्षिक सामाग्रि वितरण गरेको हो । सामजिक, […]

अस्ट्रेलियाबासी नेपालीद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

स्वर्णीम युग फाउन्डेसनले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री उपहार प्रदान गरेको छ । काठमाडौँको जयवागेश्वरीस्थित बाल सारथी एकेडेमीका ८० जना विद्यार्थीहरुलाई उक्त फाउन्डेसनले  शैक्षिक सामाग्रीहरु प्रदान गरेको हो । सोमबार विहान एकेडेमीकै प्रांगणमा स्वर्णीम युगका पदाधिकारीहरुको उपस्थितिमा एक कार्यक्रमकाबीच प्रत्येक विद्यार्थीहरुलाई एक थान ब्याग, ५ थान कापी, एक प्याकेट पेन्सिल, टिफिन बक्स, वाटर बोटल, १० थान मास्क तथा स्यानिटाइजर हस्तान्तरण गरिएको हो ।अस्ट्रेलिया