बेलायतमा संकलित रकमले जगरनाथका विद्यार्थीलाई शैक्षिक सामाग्री

बाग्लुङ- जगरनाथ प्रा.वि अमलाचौरका छात्र/छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । १३ वर्षीया बालिका टिया आचार्य (शर्मा)को सहयोगमा बेलायतको विभिन्न स्थानमा अतिरिक्त शो प्रदर्शन गरी, संकलन भएको रकमबाट शैक्षिक सामाग्री खरिद गरी आइबार वितरण गरिएको हो । पञ्चेबाजाको धुनसंगै सुरु भएको कार्यक्रममा विद्यालयका छात्र/छात्रालाई न्यानो कपडा, जुत्ता, झोला वितरण गरिएको थियो । उनका पिता चिरन […]