महालक्ष्मी विकास बैंकद्वारा शैक्षिक सामाग्री प्रदान

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरेको छ । बैंकको सातदोबाटो शाखाले ललितपुर महानगरपालिका–१४ लोहाचोकमा रहेको चोईना विणा गुरु गणेश आधारभूत विद्यालयलमा अध्ययनरत छात्र– छात्राहरुलाई शैक्षिक सामाग्री एवं खानेपानीको लागी आवश्यक उपकरण सहयोग गरेको हो ।विद्यालयमा आयोजित कार्यक्रममा उक्त सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भिमप्रसाद गेलाल एवं विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेश अछामीले बैंकको सह

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा शैक्षिक सामाग्री सहयोग

महालक्ष्मी विकास बैंकले ललितपुर महानगरपालिकाको श्री चोइना विणा गुरु गणेश आधारभूत विद्यालयलर्लाइ शैक्षिक सामग्री सहयोग गरेको छ ।बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरपालिकाको वडा नं. १४ लोहाचोक मा रहेको सो विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री र खानेपानीको उपकरण वितरण गरेको हो ।बैंकले प्रदेश–१ मा ५, मधेश प्रदेशमा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा […]