रिलायन्स फाइनान्सद्धारा विद्यालयलाई शैक्षिक सामाग्री वितरण

काठमाडौं, २० मंसिर । रिलायन्स फाइनान्स वित्तीय संस्था लिमिटेडले रामेश्वरी माध्यमिक विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ । फाइनान्सले १२औ बार्षिक उत्सवको अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाएको हो । सोही अवसरमा कम्पनीले संस्थाको सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत पोखरा शाखाले पोखरा १४ मजेरीपाटन स्थित रामेश्वरी मा.विलाई खेलकुद तथा शैक्षिक सामाग्रि वितरण गरेको हो । सामजिक, […]

सम्बन्धित सामग्री

नेविसंघ नेता विकद्वारा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

कांग्रेस निकट नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य टेक बहादुर विकले बुधबार झण्डै २०० सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका छन्। अछाम क्षेत्र नम्बर २ का कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका विकले अछाम कोमलवजार नगरपालिका १० तथा ढकारी गाउँपालिका १ र ८ का ४ वटा बिधालयका गरी १९९ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन्। शिशु सुधार […]

विद्यार्थीलाई शैक्षिक सामाग्री

दैलेख । अभिषेक स्मृति क्लवले सरस्वती माध्यमिक विद्यालयका१२जना विद्यार्र्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।क्लबले स्वर्गीय अभिषेक थापाको ३३आंै जन्मोत्सवको अवसरमा नारायण नगरपालिका–८ तर्ताङमा रहेको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई सामाग्री वितरण गरेको हो । विद्यार्थीलाई कापी, पेन्सिल,डटपेन लगायत शैक्षिक सामाग्रीहरु वितरण गरिएको अभिषेक स्मृति क्लवका अमित खत्रीले बताए । उनले कक्षा १ देखि १२ सम्मका […] The post विद्यार्थीलाई शैक्षिक सामाग्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रहरी श्रीमती संघद्वारा शैक्षिक सामाग्री वितरण

नवलपरासी । नेपाल प्रहरी श्रीमती संघले नवलपरासीको रामग्राम नगरपालिका– १५ ननईस्थित जनता आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । जिल्लामा रहेका सामुदायिक विद्यालयहरुमध्ये अति गरिब तथा विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्ने विद्यालयको पहिचान गरी संघले उक्त सामाग्री वितरण गरेको हो । संघकी अध्यक्ष लक्ष्मी कुँवरले कक्षा ५ सम्म अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई […]

पत्रकार चन्दद्वारा विद्यार्थीलाइ शैक्षिक सामाग्री वितरण

डोटी । नेपाल टेलिभिजन डोटी सवाददाता तथा नेपाल पत्रकार महासंघ डोटी शाखाका कार्यसमिति सदस्य एकेन्द्र चन्दले आफूले अध्ययन गरेको बडिकेदार गाउँपाकिलास्थित गौरीशंकर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । पत्रकार चन्दले न्यून आयस्तर भएका तथा आमा बुवा गुमाएका विद्यार्थीहरुलाई विद्यालय पोशाक,कापी कलम लगायतका शैक्षिक सामाग्री वितरण गरेका हुन् । आर्थिक अवस्था कमजोर भएका […]

संखुवासभाको दुर्गममा शैक्षिक सामाग्री वितरण

संखुवासभा । प्लान्स फर नेपालले संखुवासभाका दुर्गम क्षेत्रका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । हिमाली क्षेत्रमा अध्ययनरत बालबालिकाको आर्थिक अवस्था कमजोर हुने भएकाले उनीहरुलाई स्कुल जाने वातावरण बनाउन शैक्षिक सामाग्री वितरण गरिएको हो । जिल्लाको दुर्गम मकालु गाउँपालिकाका ८ वटा बढी विद्यालयका झण्डै एक हजार बालबालिकालाई पाठ्य सामाग्री, झोला, कापी, कलम र न्यानो कपडा […]

रसुवा माविमा प्राज्ञिक विद्यार्थी परिषदद्वारा शैक्षिक सामाग्री वितरण

काठमाडौं, ८ भाद्र । प्राज्ञिक विद्यार्थी परिषदले रसुवा माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । परिषद् धुन्चेमा रहेको उक्त विद्यालयमा आज शैक्षिक सामग्री वितरण गरेको हो । विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरी परिषद्को सेवा कार्य अन्तर्गत कक्षा १० र १२ मा अध्ययनरत १०० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । यस […]