भारतमा बिस्तारै बढ्दै संक्रमित र मृत्युदर

भारतमा कोरोना भाइरस सङ्क्रमित र मृत्यु हुनेको संख्या विस्तारै बढ्न थालेको छ । शनिबार मात्र त्यहाँ थप २५ सय सङ्क्रमित भएका छन् भने ३३ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ५२७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन । संघीय स्वास्थ्य मन्त्रालयले दैनिक सङ्क्रमित र मृतकहरूको सङ्ख्या …

सम्बन्धित सामग्री

टर्कीमा कोरोना संक्रमित बढ्दै, एकैदिन २४ हजार थपिए

एजेन्सी, २६ कात्तिक । नेपालमा केही महिनादेखि घट्दै गइरहेको कोरोना संक्रमणदर फेरी ४ दिनयता बढ्न थालेको छ । १ सयको संख्यामा संक्रमणदर घटेको नेपालमा फेरी बढेर ४ सयको हाराहारीमा पुगेको हो । बिहीबार मात्र ३१७ जना नयाँ संक्रमित थपिएका हुन् । केही दिन यता टिर्कीमा पनि संक्रमणदर बढ्दै गइरहेको छ । त्यस्तै, मृत्युदर बढ्दै गईरहेको […]

अमेरिकामा कोरोनाबाट सङ्क्रमण र मृत्युदर वृद्धि

यहाँको यस सम्बन्धी निकाय सेन्टर्स् फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले सो कुरा बताएको छ। उक्त निकायका अनुसार यहाँ पछिल्लो हप्तामा दिन प्रतिदिन कोभिड-१९ का संक्रमित बढ्दै गएको देखिएको छ।

ब्राजिलमा संक्रमित मृत्युदर घटेन, एकैदिन एक हजार २११ को मृत्यु

ब्राजिलमा कोभिड–१९बाट हुने मृत्यु अझै घट्न नसकेको त्यहाँका अधिकारीले जनाएका छन्।पछिल्ला केही दिनमा कोभिडबाट हुने मृत्यु बढ्दै गएको उनीहरूले जानकारी दिएका हुन्‌। स्वास्थ्य मन्त्रालयले गएको २४ घण्टाभित्र त्यहाँ कोभिडबाट एक हजारभन्दा बढीको ज्यान गएको छ।कोभिड–१९बाट धेरै प्रभावित देशको सूचीमा रहेको ब्राजिलमा २४ घण्टामा कोरोना भाइरसबाट कम्तीमा पनि एक हजार २११ जनाको मृत्यु भएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।मन्त्रालयका अधिकारीले दिएको जानकारीअनुसार यो समेत

भक्तपुरमा संक्रमण र मृत्युदर बढ्दै, ९५ प्रतिशत संक्रमित होमआइसोलेसनमा

भक्तपुरमा कोभिड–१९ को संक्रमण र मृत्युदर बढ्दै गएको छ। संक्रमणमा परेकामध्ये ९५ प्रतिशत होमआइसोलेशनमा रहेका छन्।

प्रदेश १ मा कोराना संक्रमण र मृत्युदर बढ्दै, सबैभन्दा बढी युवापुस्ता संक्रमित

कोरोना महामारीको दोस्रो लहरसँगै प्रदेश १ मा यसबाट संक्रमित हुने र मृत्युदर समेत दिनानुदिन बढिरहेको तथ्यांकले देखाएको छ । प्रदेशमा संक्रमितको हुनेको संख्या एकै १ हजार २९८ सम्म पुगेको छ भने संक्रमित दर बढेसँगै मृत्यु हुनेको संख्या समेत १२ घण्टाको अवधिमा २१ जनासम्म पुगेका छ।प्रदेश १ को सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अन...

अक्सिजन नपाएर ज्यान गुमाउँदै संक्रमित

कैलालीमा नयाँ भेरियन्टसहितकाे कोरोना संक्रमणले बिकराल रुप लिँदै गएको छ । संक्रमण र मृत्युदर बढ्दै गएर भयावह अवस्था बनेको छ ।...

मकवानपुरमा दिनहुँ कोरोना संक्रमितको मृत्युदर बढ्दै

रोशन पराजुली, हेटौंडा  ।  हेटौंडा अस्पतालमा बुधबार बिहान थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी–५ बस्ने ६८ वर्षीय पुरुष रहेका छन् । ती पुरुषको कोरोना पुष्टि भएर अस्पतालमा उपचारका क्रममा मृत्युु भएको हो ।यससँगै हेटौंडा अस्पतालमा संक्रमित ६ जनाको मृत्यु भएको छ । यसअघि हेटौंडाका ५५ वर्षीय पुरुष र बारा अमलेखगन्जका […]

जनता छटपटाउँदै बेडमा, राजनीतिक दल सत्ताको खेलमा

विश्वव्यापी रुपमा फैलिएको कारोना संक्रमणको दोस्रो लहरका कारण देशभर संक्रमितको संख्या ह्वातै बढ्दा अस्पतालको शय्या भरिएका छन् । ठूलो संख्यामा एकैपटक संक्रमितको दर बढ्दै जाँदा अस्पतालमा शय्याको अभाव भई उपचार नै नपाउने अवस्था सिर्जना भएको हो । दैनिक पाँचदेखि सात हजारसम्म संक्रमित थपिँदा मृत्युदर पनि बढ्दै गएको छ । अस्पतालका शय्या संक्रमितले भरिएका छन् । संक्रमितहरु अस्पतालमा छटपटाइरहँदा राजनीतिक दलहरु भने यस्तो विषम परिस्थितिमा पनि सत्ताको खेलमा लागिपरेका छन् । प्रदेश सरकारमा देखिएको राजनीतिक सरगर्मी अहिले संघीय सरकारमा प्रवेश...

कोरोनाको दाेस्रो लहर : न कन्ट्याक्ट ट्रेसिङ, न समुदायमा परीक्षण

काठमाडौं : कोरोना संक्रमणको सेकेन्ड वेभ अर्थात् दोस्रो लहर तिव्र रुपमा फैलिइरहेको छ। संक्रमितकाे संख्या बढ्दै गएसँगै दिनप्रतिदिन अस्पताल भर्ना हुने र मृत्युदर पनि उकालो लाग्दै गइरहेको छ।काठमाडाैं उपत्यका तथा बाहिरी जिल्लाका कोभिड अस्पतालमा रहेका आइसियु र भेन्टिलेटर बेड संक्रमितले भरिएका छन्।लक्षण भएका संक्रमित अस्पताल भर्ना हुने र सामान्य अवस्था रहे घरमै आइसोलेसनमा बसी उपचार गरिरहेका छन्। संक्रमितको सम्पर्कमा आएका सबै उच्च जोखिममा रहन्छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सा