मकवानपुरमा दिनहुँ कोरोना संक्रमितको मृत्युदर बढ्दै

रोशन पराजुली, हेटौंडा  ।  हेटौंडा अस्पतालमा बुधबार बिहान थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी–५ बस्ने ६८ वर्षीय पुरुष रहेका छन् । ती पुरुषको कोरोना पुष्टि भएर अस्पतालमा उपचारका क्रममा मृत्युु भएको हो ।यससँगै हेटौंडा अस्पतालमा संक्रमित ६ जनाको मृत्यु भएको छ । यसअघि हेटौंडाका ५५ वर्षीय पुरुष र बारा अमलेखगन्जका […]